सावित्राको ह्याट्रिक, पुलिसमाथि एपीएफको जित
बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार चौंथो जित निकालेको हो ।
बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार चौंथो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० को अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा वालिङले ४-० को अग्रता बनाएको छ ।
डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो ।
घरेलु मैदानमा बुधबार राति एसपीएललाई ४-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।
बुधबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
बुधबार राति भएको खेलमा युनाईटेड पुछारको सेफिल्ड युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण रोकिएको ३४ खेलहरु फागुन ११ बाट सुरु गर्ने निर्णय गरिसकेको छ ।
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर समेत रहेका कागवा ग्रीसको सुपर लिग क्लबमा अनुबन्धित भएका हुन् ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्ले अफमा आर्मीले श्रीलंका पुलिससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो ।