पहिलो हाफमा वालिङलाई अग्रता
बिहिबार, माघ १५, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा वालिङले ४-० को अग्रता बनाएको छ ।
वालिङका लागि विदेशी खेलाडी मिथो रुथले ह्याट्रिक गरिन् । थप एक गोल मनमाया दमाईले गरिन् ।
आज वालिङ र चौदण्डी पहिलो जितको खोजीमा रहेका छन् ।
लिगमा वालिङ २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पुछारमा रहेको चौदण्डीले अंक जोड्न सकेको छैन ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


