शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
बंगलादेशविरुद्ध कतारकाे प्रभावशाली जित

बंगलादेशविरुद्ध कतारकाे प्रभावशाली जित

विश्वकपको एसियाली छनोट अन्तर्गत दोस्रो चरणमा कतारले बंगलादेशलाई ५–० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २०, २०७७
Read more →
नापोलीको रंगशालालाई म्यारोडोनाको नाम

नापोलीको रंगशालालाई म्यारोडोनाको नाम

अर्जेन्टिनाका आक्रमक मिडफिल्डर तथा प्रशिक्षक म्यारोडोनाको निधनपछि क्लबले उनको नाममा रंगशालाको नामाकरण गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २०, २०७७
Read more →
प्रशिक्षणमा फर्किए आर्नोल्ड

प्रशिक्षणमा फर्किए आर्नोल्ड

चोटका कारण आर्नोल्डले नोभेम्बर ८ पछि मैदान उत्रिएका छैनन् । तर, चोटमुक्त हुँदै शुक्रबारबाट आर्नोल्ड प्रशिक्षणमा फर्किएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
बार्सिलोनाका अन्तरिम अध्यक्षको आलोचना

बार्सिलोनाका अन्तरिम अध्यक्षको आलोचना

लियोनल मेस्सीको बिषयलाई लिएर अन्तरिम अध्यक्षले दिएको अभिब्यक्तिलाई प्रशिक्षक कोम्यानले आलोचना गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
फ्रेन्च क्लब निसद्वारा मुख्य प्रशिक्षक बर्खास्त

फ्रेन्च क्लब निसद्वारा मुख्य प्रशिक्षक बर्खास्त

पछिल्लो समय क्लबले खराब प्रदर्शनलाई जारी राखेपछि निसले प्याट्रिकलाई बर्खास्त गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
साउथह्याम्पटनसँग जानको नयाँ सम्झौता

साउथह्याम्पटनसँग जानको नयाँ सम्झौता

पोलिस डिफेन्डरले क्लबमा लामो समय बस्ने गरी नयाँ सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
डेभिस 'प्लेयर अफ दि इयर'

डेभिस 'प्लेयर अफ दि इयर'

क्यानडाको वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै डेभिसले प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
मिलान अन्तिम ३२ मा

मिलान अन्तिम ३२ मा

बिहीबार राति भएको समूह चरणको खेलमा सेल्टिकलाई ४-२ गोल अन्तरले पराजित गर्दै मिलानले अन्तिम ३२ को यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
लेस्टरको हार

लेस्टरको हार

बिहिबार समूह जीको खेलमा युक्रेनको क्लबसंग लेस्टर १–० ले पराजित बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
घरेलु दर्शक सामु आर्सनलको जित

घरेलु दर्शक सामु आर्सनलको जित

बिहिबार राति ईमिरेट्स स्टेडियममा घरेलु दर्शक समक्ष आर्सनलले अष्ट्रियन क्लबविरुद्ध ४–१ को सहज जित निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
टोटेनहम नकआउट चरणमा

टोटेनहम नकआउट चरणमा

बिहिबार राति समूह जेको खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
इटाली र स्पेन तथा बेल्जियम र फ्रान्स भिड्ने

इटाली र स्पेन तथा बेल्जियम र फ्रान्स भिड्ने

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सेमिफाइनल 'ड्र' सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १८, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1315 of 2121Next