बार्सिलोनाको सतप्रतिशत जित
बुधबार भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
बुधबार भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
बुधबार भएको समूह जीको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो ।
बुधबार राति समूह एचको खेलमा पीएसजीले घरेलु टोली म्यान्चेष्टर युनाईटेडलाई २–१ ले हराएको हो ।
बुधबार भएको समूह ईको खेलमा लण्डन क्लब चेल्सीले स्पेनको सेभियाविरुद्ध सहज जित निकालेको हो ।
फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी रहेको ३ खेलका लागि एन्फाले बुधबार ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
करिब तीन वर्ष अघि खेल्ने क्रममा दाहिने खुट्टा भाँचिएपछि बिक्रमले शल्यक्रिया गरेका थिए ।
पेटको क्यान्सरको कारण मोहमदको ३१ वर्षको उमेरमा निधन भएको हो ।
चेल्सीले उसैको मैदानमा सेभियासँग खेल्नेछ । चेल्सी र सेभियाबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
बार्सिलोनाले एफटिसीसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
एन्फाले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको हो ।
प्रिमियर लिग क्लब युनाईटेडले फ्रेन्च क्लबसँग घरेलु मैदानमा खेल्नेछ । युनाईटेड र पीएसजीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।