शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुजता राई अधिकारी स्मृति फुटबलको तयारी पुरा

शनिबार, २४ माघ २०७७खेलपाटी संवाददाता
सुजता राई अधिकारी स्मृति फुटबलको तयारी पुरा

प्रतियोगिताको तयारी पुरा भएपछि सामुहिक फोटो खिचाउँदै आयोजक कमिटिका सदस्यहरु । फोटो : नवकिरण शाह

Loading ad...
mustang rice ad

बाँके । स्वर्गिय सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक रेसिङ्ग साहारा क्लब कोहलपुरले भोलिबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

कोहलपुर क्षेत्रकै सबैभन्दा ठुलो राशीको फुटबल प्रतियोगिता भोलिदेखि फागुन ४ गतेसम्म सञ्चालन हुदैछ ।

प्रतियोगितामा विभागीय टिम सहित १४ क्लबले सहभागीता जनाउने पक्का भएको आयोजकले जनाएको छ ।

कोहलपुरको तेह्र बिगाहा मैदानमा हुने प्रतियोगितामा सहभागी हुने जिल्ला बाहिरका टिम कोहलपुर आईसकेको क्लबका अध्यक्ष यज्ञबहादुर महराले खेलपाटीलाई बताए ।

प्रतियोगिताको उद्घाटन भोलि मध्यान्न कोहलपुर नगर प्रमुख लुटबहादुर रावतले गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगिताको पहिलो दिन रेसिङ्ग साहारा बी कोहलपुर र गौरीगंगा कैलालीबीच प्रतिस्पर्धा हुने तय भएको छ ।

प्रतियोगिता नकआउटका आधारमा सञ्चालन गरिनेछ ।

प्रतियोगितमा आयोजक रेसिङ्ग साहाराको ए र बी टिम, लायन्स युथ क्लब सुर्खेत, लर्ड बुद्ध एकेडेमी कौशिलानगर, स्टार एफसी नेपालगञ्ज, कञ्चनजंघा, बाँसगढी बर्दिया, कैलालीको गौरीगंगा ११, कैलालीकै गौरीगंगा १, न्यु डाँफे स्पोर्टस क्लब खजुरा, कोहलपुर स्पोर्टस क्लब, गैरुवा गाउँपालिका बर्दिया, जयकिशन स्पोर्टस क्लब सैनिक र प्रदेश नम्बर ५ को एपीएफ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले १ लाख २२ हजार, उपविजेताले ५० हजार रुपैयाँ सहित उपाधि प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने