शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
सबिताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

सबिताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
पहिलो हाफमा चौदण्डी र चन्द्रपुरको बराबरी

पहिलो हाफमा चौदण्डी र चन्द्रपुरको बराबरी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा चौदण्डी र चन्द्रपुरले १-१ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
फुटसल कमिटिको लोगो डिजाइन गर्नेले ३० हजार पाउने

फुटसल कमिटिको लोगो डिजाइन गर्नेले ३० हजार पाउने

खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले सोमबार सार्वजनिक सूचना निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
क्लोप भन्छन्, 'हाम्रो चिन्ता नगर्नुहोस्'

क्लोप भन्छन्, 'हाम्रो चिन्ता नगर्नुहोस्'

एफए कप अन्तर्गत चौंथो चरणमा म्यानचेस्टर युनाईटेडसँग पराजित भएपछि बोल्दै क्लोपले क्लब सहि दिशामै रहेको र चिन्ता गर्नु पर्ने अवस्था नभएको बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
महिला लिग : पहिलो जितको खोजीमा चौदण्डी र चन्द्रपुर

महिला लिग : पहिलो जितको खोजीमा चौदण्डी र चन्द्रपुर

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
एट्लेटिकोलाई ७ अंकको अग्रता

एट्लेटिकोलाई ७ अंकको अग्रता

आइतबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा

लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा

आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ १२, २०७७
Read more →
मुलर चम्किदा बायर्नको सहज जित

मुलर चम्किदा बायर्नको सहज जित

आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ११, २०७७
Read more →
एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा

एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा

आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ११, २०७७
Read more →
लेष्टर एफए कपको पाँचौं चरणमा

लेष्टर एफए कपको पाँचौं चरणमा

आइतबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै लेष्टर पाँचौं चरणमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ ११, २०७७
Read more →
ओजिल टर्किस क्लबमा अनुबन्धित

ओजिल टर्किस क्लबमा अनुबन्धित

जर्मन मिडफिल्डर ओजिलले आइतबार टर्किस क्लबसँग साढे तीन वर्षे सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, माघ ११, २०७७
Read more →
LiNing Ad
PreviousPage 1310 of 2153Next