• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दमक र माङसेबुङको विजयी सुरुवात
खेलपाटी संवाददाता
बिहीबार, माघ २९, २०७७ खेलपाटी संवाददाता
दमक र माङसेबुङको विजयी सुरुवात

इलाम । ११ औ संस्करणको पवित्रहाङ्मा कप अन्तरगत महिला फुटबलमा रोयल स्पाेर्टिङ क्लब दमक र एपिएससी माङ्सेबुङले विजयी सुरुवात गरेका छन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा दमकले चुलाचुली गाउँपालिका खेलकुद विकास समितिको चुनौती ३–१ ले पन्छाएकाे हाे । 

दमकको जितमा दिया शाहीले २ र दिव्या मगरले १ गोलको योगदान दिइन् । खेलको २१ औ मिनेटमा दियाले दमकलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको दमकले दोश्रो हाफमा थप गोल गर्याे । ३८ औ मिनेटमा दिव्याले अग्रता दोब्बर बनाइन् ।

खेलको ५१ औ मिनेटमा चुलाचुलीकी एलिना मगरले अग्रता घटाएकी थिइन्। पुन दियाले ५६ औ मिनेटमा गोल गरेपछि दमक ३–१ गोल अन्तरको जित निकाल्दै सेमीफाइनल पुग्न सफल रह्यो ।

खेलको प्लेयर अफ दि वुमन दिया घोषित भइन् ।

बिहिबारनै भएको अर्को खेलमा माङसेबुङले पञ्चकन्या एफ सी उदयपुरलाई ४–० गोल अन्तरले हरायो । माङ्सेबुङको जीतमा सबै गाेल लक्ष्मी ठटालले गरिन् । उनले खेलको छैटाै‌, ११, २७ र ४३ औ मिनेटमा गोल गरेकी थिइन् ।

गोलकर्ता लक्ष्मी प्लेयर अफ दि वुमन घोषित भइन् ।

प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुनेछ ।

पहिलो खेल धरान फुटबल क्लब सुनसरी र खदम स्पाेर्टिङ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

दोश्रो खेल सातिसाले एफसी मोरङ र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीबीच हुने तय भएको छ ।

प्रतियाेगिताकाे विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको फाइनल फागुन २ गते हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
बंगलादेशले हामीसँगै खेल्छ : एन्फा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्समा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP