पहिलो हाफमा एपीएफ र पुलिसको बराबरी
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
न्युकासलविरुद्ध मैदान उत्रदा चेल्सी सहज जितको खोजीमा हुनेछ ।
आइतबार राति भएको खेलमा एभर्टन फुलहमसँग २-० ले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा फ्रान्कफर्टले कोल्नलाई २-० गोल अन्तरले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
आइतबार राति भएको खेलमा लाजियोलाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
उपाधि दाबेदार युनाईटेड आइतबार रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शहिद हिरालाल रंगशालामा आइतबार भएको खेलमा रतनपुरले नमोबुद्ध आधुनिक क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो ।
बायर्नले सेन्टर ब्याक उपामेकानोलाई आरबी लाइपजिगबाट अनुबन्धित गरेको हो ।
आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएससी माङ्सेबुङमाथी १-० झिनो गोल अन्तरले हराउँदै दमकले उपाधि आफनो पक्षमा पारेको हो ।