मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
बुधबार, १२ फाल्गुण २०७७खेलपाटी संवाददाता

निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको फाईनल खेल अघिको मैत्रीपूर्ण खेलमा रौतहटको महिला टोलि विजयी भएको छ ।
बुधबार भएको मैत्रीपूर्ण खेलमा रौतहटले सर्लाहीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रौतहटको जितमा कप्तान रेजिना श्रेष्ठले निर्णायक गोल गरिन् ।
खेलको ५८ औं मिनेटमा उनले निर्णायक गोल गरेकी हुन् ।
खेलको वुमन अफ द म्याच सर्लाहीकी गोल रक्षक सबिना राई भईन ।







-1765462956105.jpeg&w=3840&q=75)

-1765539955299.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)