शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

शुक्रबार, २० चैत्र २०८२खेलपाटी संवाददाता
रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। बार्सिलोनाले महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिडलाई ६–० ले पराजित गर्दै कुल १२–२ को भारी जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ।

अब बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग अन्तिम चारको खेल खेल्नेछ। पहिलो लेगमा नै ६–२ को अग्रता बनाएको बार्सिलोनाले दोस्रो खेलमा पनि कुनै दयाभाब देखाएन।

खेलको आठौं मिनेटमा एलेक्सिया पुटेल्यासले गोल गर्दै सुरुआत गरिन् भने त्यसको सात मिनेटपछि क्यारोलिन ग्राहम हान्सेनले दोस्रो गोल थपिन्। योसँगै रियलको पुनरागमनको आशा समाप्त भयो।

पहिलो हाफमै आइरीन पारेदेस र एवा पाजोरले थप गोल गरे। दोस्रो हाफको १० मिनेटपछि हान्सेनले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर अझ फराकिलो बनाइन्। ७४औं मिनेटमा एस्मी ब्रुग्ट्सले अन्तिम गोल गर्दै बार्सिलोनाको सानदार जित सुनिश्चित गरिन्।

अर्को सेमिफाइनलमा ओएल लियोनेस (पूर्व ओलम्पिक लियोन) ले जर्मन क्लब भिएफएल वोल्फ्सबर्गलाई अतिरिक्त समयमा ४–१ को समग्र नतिजासहित हराउँदै अघिल्लो चरण पार गर्‍यो। अब लियोनले डिफेन्डिङ च्याम्पियन आर्सनलसँग खेल्नेछन्।

पहिलो लेगमा १–० ले पछि परेको लियोनले दोस्रो खेलको १६औं मिनेटमा लिली योहान्नेसको डिफ्लेक्टेड प्रहारमार्फत कुल स्कोर १–१ मा बराबरी गर्‍यो। धेरै अवसर सिर्जना गरे पनि निर्धारित समयमा निर्णायक गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा लियोनको एक गोल अफसाइडका कारण रद्द भयो। त्यसपछि मेल्ची डुमोर्नेले नजिकबाट गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाइन्। त्यसको पाँच मिनेटपछि डामारिस एगुरोलाले कर्नरबाट शक्तिशाली हेडर गोल गर्दै अन्तर बढाइन्।

वोल्फ्सबर्ग थाक्दै गएको अवस्थामा ताबिथा चाविङ्गाले ११९औं मिनेटमा उत्कृष्ट व्यक्तिगत प्रयासमार्फत गोल गर्दै जित सुनिश्चित गरिन्। यससँगै लियोनले गत वर्ष सेमिफाइनलमा आफूलाई हराएको आर्सनलसँग पुनः भेट तय गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’