आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

टोटेनहम अन्तिम १६ मा

बिहिबार, फागुन १३, २०७७खेलपाटी संवाददाता
टोटेनहम अन्तिम १६ मा
Classic Tech Internet Ad

एजेन्सी । इंग्लिस क्लब टोटेनहम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा अष्ट्रियन क्लब वल्फ्सवर्गरलाई ४-० ले पराजित गर्दै टोटेनहम अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा फराकिलो जित निकालेसँगै टोटेनहमले वल्फ्सवर्गरविरुद्ध समग्रमा ८-१ को जित निकाल्यो ।

पहिलो लेगमा टोटेनहमले वल्फ्सवर्गरलाई ४-१ ले हराएको थियो ।

टोटेनहम स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन कार्लाेस भिनिसियसले दुई गोल गरे ।

यस्तै डेली अली र ग्यारेथ बेलले एक एक गोल गरे ।

Gareth Bale scores against Wolfsberger AC

खेलको ११ औं मिनेटमा अलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा भिनिसियसले गोल गर्दा टोलीको अग्रता २-० को बन्यो ।

खेलको ७३ औं मिनेटमा बेलले गोल गरेपछि टोटेनहम ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८३ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को जित दिलाए ।

Marcel Lavinier

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

Bajaj Pulsar Motorcycle Ad
काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित