सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालले खायो २ गोल

नेपालले खायो २ गोल

नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध ११औं मिनेटमै दोस्रो गोल खाएको छ।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
नेपालले दोस्रो मिनेटमै खायो गोल

नेपालले दोस्रो मिनेटमै खायो गोल

नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध दोस्रो मिनेटमै गोल खाएको छ।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
भारत १०औंपल्ट एएफसी एसियन कपमा

भारत १०औंपल्ट एएफसी एसियन कपमा

शनिबार सम्पन्न छनोटमा थाइल्यान्डलाई पराजत गर्दै भारतले १०औंपल्ट एसियन कपमा स्थान बनाएको हो।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
फेरि बेञ्चमा अञ्जिला !

फेरि बेञ्चमा अञ्जिला !

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया अन्तरका तीनवटै खेलमा नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई बेञ्चमा राखेका छन्।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा

प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा

खेल ९ :१५ बजे सुरु हुनेछ। उनले श्रीलंकाविरुद्धको खेलमा रहेकी मिडफिल्डर प्रीति राईलाई आराम दिएका छन्। उनको स्थानमा पूजा रानाले सुरुआती ११ मा स्थान बनाएकी छन्।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
संयमित छ उज्बेकिस्तान !

संयमित छ उज्बेकिस्तान !

अहिले उज्बेकिस्तानको मनोबल उच्च छ। तर, नेपाल पनि डराउने अवस्थामा छैन। त्यसैले कोत्रिना कुनै चुक गरिरहेकी छैनन्।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब

अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब

मालो गुस्तोको निर्णायक प्रहारसँगै चेल्सील क्लब विश्वकप सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा चेल्सीले ब्राजिली क्लब पाल्मेरासलाई २–१ ले पराजित गरेको हो। 

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?

नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?

नेपाली महिला फुटबल टोलीसँग अब कुनै ‘बी प्लान’ छैन। बराबरी होइन, अब जित नै चाहिन्छ। समूह ‘एफ’ को चित्र स्पष्ट र रोमाञ्चक भएको छ।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई

जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई

एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०८२
Read more →
आर्मीको विजयी सुरुआत

आर्मीको विजयी सुरुआत

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २०, २०८२
Read more →
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना

फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना

सन् २०१८ को विश्वकप विजेता पोग्बाले फ्रान्सेली जर्सीमा ९१ खेल खेलेका छन्। तर, उनी मार्च २०२२ पछि चोटपटक र डोपिङ प्रतिबन्धका कारण ‘ले ब्लु’ का लागि मैदानमा उत्रिएका छैनन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार २०, २०८२
Read more →
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी

महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी

इलामको ठूलो टुँडिखेलमा फागुन १७ देखि २४ गतेसम्म आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको आय/व्यय सार्वजनिक गरिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २०, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 131 of 2184Next