सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्वदेश फर्कियो महिला टोली

स्वदेश फर्कियो महिला टोली

एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्किएको छ।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौंको दशरथ रंगशालामा आयोजना हुनेछ। यी खेल फिफा अन्तर्राष्ट्रिय विन्डोको अन्तर्गतमा पर्छन्।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
आर्सनल भित्रिए जुबिमेन्डी

आर्सनल भित्रिए जुबिमेन्डी

स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डी इङ्लिस क्लब आर्सनल भित्रिएका छन्। उनले गत वर्ष लिभरपुलको प्रस्ताव अस्वीकार गरेका थिए।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
स्वदेश फर्किँदै महिला टोली

स्वदेश फर्किँदै महिला टोली

एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्किने भएको छ।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
पुनः जीवित स्विट्जरल्यान्ड

पुनः जीवित स्विट्जरल्यान्ड

आयोजक राष्ट्र स्विट्जरल्यान्डले सोमबार युरोपेली महिला फुटबल च्याम्पियनसिपमा आइसल्यान्डमाथि २–० को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा आफ्नो अभियानलाई पुनः जीवित राखेको छ। 

By खेलपाटी संवाददातासोमबार, असार २३, २०८२
Read more →
पुलिसको जितमा समीरको ह्याट्रिक

पुलिसको जितमा समीरको ह्याट्रिक

समीर कुमारको ह्याट्रिकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा एकतर्फी जित हात पारेको छ।

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०८२
Read more →
भोलि फर्किँदै महिला टोली

भोलि फर्किँदै महिला टोली

एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्किने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०८२
Read more →
मुसियाला लामो समय मैदान बाहिर रहने

मुसियाला लामो समय मैदान बाहिर रहने

बायर्न म्युनिखले आफ्नो आक्रामक मिडफिल्डर जमाल मुसियालाको  खुट्टाको हड्डी भाँचिएको पुष्टि गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०८२
Read more →
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै

च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै

चौथोपल्ट एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली टोली आइतबार स्वदेश फिर्ता हुने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०८२
Read more →
संकटाको जितमा पेम्बाको २ गोल

संकटाको जितमा पेम्बाको २ गोल

संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा जावलाखेल युथ क्लबविरुद्ध सानदार जित हात पारेको छ।

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०८२
Read more →
मुलरले अन्तिम हात हल्लाए

मुलरले अन्तिम हात हल्लाए

३५ वर्षीया मुलरको अन्त्य एक मिठास र दुख मिश्रित थियो, पेरिस सेन्ट जर्मेनसँग क्वार्टरफाइनलमा २–० को हार । 

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०८२
Read more →
मियामीको जितमा मेसीको २ गोल

मियामीको जितमा मेसीको २ गोल

लिओनल मेसीले दुई सानदार गोल मेजर लिग सकर लिग (एमएलएस) मा इन्टर मियामीलाई सीएफ मोन्ट्रियलविरुद्ध ४–१ को जित दिलाएका छन्।

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 130 of 2185Next