• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मुलरले अन्तिम हात हल्लाए
खेलपाटी संवाददाता
७ घण्टा अगाडि खेलपाटी संवाददाता
मुलरले अन्तिम हात हल्लाए

एजेन्सी । क्लब विश्वकपको अन्तिम सिठीपछि थोमस मुलरले बायर्न म्युनिखका समर्थकहरुलाई अन्तिम पटक हात हल्लाए । उनको जर्मन क्लबसँगको पच्चीस वर्ष लामो यात्रा समाप्त भएको हो । 

३५ वर्षीया मुलरको अन्त्य एक मिठास र दुख मिश्रित थियो, पेरिस सेन्ट जर्मेनसँग क्वार्टरफाइनलमा २–० को हार । 

मुलर ८० औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा पीएसजीका नुनो मेन्डेसले खुट्टाले प्रहार गरेपछि पेनाल्टी जस्तो देखिएको थियो । तर भारमा मेन्डेसको खुट्टा बलमै लागेकोे देखियो । मुलरको मुख छेउमै पुगेपनि छोएको थिएन । त्यसपछि पीएसजीको जित पक्का जस्तै भयो । 

‘म अहिलेपनि पूर्ण रुपमा कामको मुडमा छु ।’ मुलरले भने, ‘खेलअघि हामीले प्रयास गरेका थियौं । मैलेपनि एक चरण अघि बढ्न प्रयास गरे । अहिलेसम्म खासै फरक महशुश भएको छैन ।’ 

थोमस मुलरले बार्यन म्युनिखका लागि अन्तिम खेल पीएसजीविरुद्ध खेले । 

उनले आफ्नो शानदार करियरको बारेमा सोच्ने समय अझै आएको छैन जस्तो देखिन्छ । उनले सन् २००० मा मात्र १० वर्षको उमेरमा बार्यनबाट करियरको सुरुवात गरेका थिए । 

‘अन्त्यमा, सायद हामी बढी लायक थियौं ।’ उनले भने, ‘तर पुटबलमा यस्ता खेलहरु सिक्काको जस्तै हुन्छ । कहिले तपाई त कहिले प्रतिद्धन्दी । आज हामी हार्यौ ।’ 

मुलरले बायर्न म्युनिखका लागि सबैभन्दा धेरै खेल खेले । २ सय भन्दा बढी गोल गरे । र २ सय भन्दा बढी गोलका लागि सहयोग गरे । उनले क्लबलाई कीर्तिमानी १३ वटा बुन्डेसलिगाको उपाधि दिलाए । यसै सिजन अन्तिम उपाधि सहित बिदा लिए । 

तर अप्रिलमा बायर्नले उनको भारी तलब भएको सम्झौता अर्को सिजनका लागि नबढाउने निर्णय गर्यो ।

‘अवश्य पनि, मलाई थाहा छ यो मेरो अन्तिम खेल थियो ।’ मुलरले भने, ‘अब केही दिनमा मेरो मनमा के आउँछ हेर्छु ।’ 

उनले आफ्नो भविष्यबारे खुलासा गरेका छैनन । यद्यपी उनी अमेरिकाको मेजर लिग सकर एमएसएसमा जाने चर्चा चलेको छ । 

‘अहिले म मेरो करियरको बारे सार्वजनीक गर्ने मुडमा छैन ।’ उनले अन्त्यमा भने, ‘हामी ठुलो लडाईमा हारेका छौं । यो खेल हामीका लागि अत्यन्त महत्वपुर्ण थियो ।’ 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP