राजर्षि जनक कप फुटबल चैत २१ बाट
क्लबका महासचिव सागर मैनालीले खेलपाटी डटकमसँग कुरा गर्दै पाचौँ संस्करणको प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघबाट चैत २१ गतेदेखि ३० सम्मको मिति पाएको बताए ।
क्लबका महासचिव सागर मैनालीले खेलपाटी डटकमसँग कुरा गर्दै पाचौँ संस्करणको प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघबाट चैत २१ गतेदेखि ३० सम्मको मिति पाएको बताए ।
बुधबार राति भएको खेलमा नर्वेले जिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा क्रोएसिया स्लोभानियासँग १-० गोल अन्तरले पराजित भएको हो ।
बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स टर्कीसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ ।
बुधबार राति भएको छनौटको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
साविक विजेता समेत रहेको फ्रान्स बुधबार राति युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा चैत २१ गतेदेखि २८ गतेसम्म दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा वडा नम्बर १ र वडा नम्बर ७ तथा महिला तर्फको खेलमा पनि वडा नम्बर ७ विजयी भएको हो ।
धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शीर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सामाजिक युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विरगंज युनाईटेडले दोस्रो जित निकालेको हो ।