• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अबहानी र इगल्सकाे खेल नेपालमा गर्न प्रस्ताव
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २, २०७८ खेलपाटी संवाददाता
अबहानी र इगल्सकाे खेल नेपालमा गर्न प्रस्ताव

काठमाडौं । एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरण अन्तर्गत अबहानी लिमिटेड ढाका र क्लब इगल्सबीच खेल नेपालमा खेलाउने प्रस्ताव आएको छ ।

बंगलादेशको लिग च्याम्पियन अबहानीले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा नेपालमा आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको छ ।

ढाकामा कोरोना भाईरसको संक्रमण बढेपछि अबहानीले माल्दिभ्सको लिग च्याम्पियन इगल्ससँगको खेल नेपालमा खेलाउने प्रस्ताव अघि सारेको हो ।

बंगलादेशमा दोस्रो चरणको लकडाउन र अन्तराष्ट्रिय उडानमा समेत कडाई भएपछि अबहानीले नेपालमा खेल आयोजनाको लागि प्रस्ताव गरेको हो ।

अबहानी र इगल्सबीचको खेल अप्रिल २१ (बैशाख ८) गते हुने तालिका रहेको छ ।

यस खेलको विजेताले भारतको बेंगलुरु एफसीसँग खेल्नेछ ।

एन्फा स्रोतले प्रतियोगिता खेलाउन प्रस्ताव आएको तर निर्णय भईनसकेको जनाएको छ ।

‘खेलको लागि प्रस्ताव आएको छ । केहि काम कारबाहीले गर्दा पक्का भैसकेको छैन,’ एन्फा स्रोतले खेलपाटीलाई भन्यो ।

एन्फाले खेल आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग स्विकृती समेत मागेको छ ।

अबहानीले सिधै दोस्रो चरणको खेल खेल्न लागेको हो ।

इगल्सले भुटानको थिम्पु सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै ढाकासँगको भेट पक्का गरेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP