श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्ला अल्मुताइरी छन्। उनले नेपाललाई ३८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपल्ट पुर्याएका थिए। तर, एन्फाका हालका अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको मदभेदपछि उनले नेपाली टोली छाडेका थिए।














