बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक

भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक

साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक गरिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०८२
Read more →
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने

लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मिडफिल्डर लाकेन लिम्बूले क्याम्बोडियन प्रिमियर लिग खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०८२
Read more →
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन

श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन

श्रीलंकाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अब्दुल्ला अल्मुताइरी छन्। उनले नेपाललाई ३८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपल्ट पुर्‍याएका थिए। तर, एन्फाका हालका अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको मदभेदपछि उनले नेपाली टोली छाडेका थिए।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०८२
Read more →
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल

चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल

सुशन थापामगर एक्लैको ५ गोलसँगै साबिक विजेता चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडमाथि सानदार जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०८२
Read more →
गाउप्सेट युरोपियन च्याम्पियनसिपमा एउटै खेलमा दुई गोल गर्ने कान्छी खेलाडी

गाउप्सेट युरोपियन च्याम्पियनसिपमा एउटै खेलमा दुई गोल गर्ने कान्छी खेलाडी

सिग्ने गाउप्सेट महिला युरोपियन च्याम्पियनसिपको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०८२
Read more →
नेपाललाई भुटानको चुनौती

नेपाललाई भुटानको चुनौती

साबिकको उपविजेता नेपालले शुक्रबार भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०८२
Read more →
एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित

एसियन कप छनोट : भुटानको लगातार दोस्रो जित

फिफा वरीयतामा लेबनानभन्दा ४१औं स्थान तल रहेको भुटानले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेमा छिरिङको रिबाउन्ड गोलमर्फत सुरुआती अग्रता लिएको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०८२
Read more →
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल

एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल

सुगम रानाको २ गोलसँगै न्युरोड टिम (एनआरटी)ले  एन्फा यु–१६ युथ लिगमा पहिलो जित हात पारेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

एएफसी यु–२३ एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको दोस्रो चरणको छनोटबाट मिडिफिल्डर विज्ञान खड्कासहित थप १३ खेलाडी बाहिरिएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण

यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठलाई नियुक्त गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो

साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को श्रीलंकाबाहेक अन्य टोलीको फिफा वरीयता खस्किएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
नेपालको फिफा वरीयता खस्कियो

नेपालको फिफा वरीयता खस्कियो

नेपाली राष्ट्रिय पुरुष टोलीको फिफा वरीयता खस्किएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सर्वाजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल खस्किएको हो।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 125 of 2183Next