टेभेजले छाडे क्लब
३७ वर्षीय फरवार्डले शुक्रबार क्लब छाडेको घोषणा गरेका छन् ।
३७ वर्षीय फरवार्डले शुक्रबार क्लब छाडेको घोषणा गरेका छन् ।
स्पेन र पोर्चुगलले शुक्रबार विश्वकप आयोजनाको लागि संयुक्त दाबीको घोषणा गरेको हो ।
शुक्रबार राति भएको मैत्रीपूर्णमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् ।
शुक्रबार राति भएको खेलमा इटालीले चेक रिपब्लिकमाथि ४-० गोलको फराकिलो जित निकालेको हो ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले शुक्रबार ‘पीएफए टिम अफ द इयर’ को घोषणा गरेको हो ।
नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्ध २–० को जित निकालेपछि कप्तान किरणले सो कुरा बताएका हुन् ।
सिल्भाले शुक्रबार सन् २०२२ सम्म क्लबमा रहने गरि चेल्सीसँगको सम्झौता नवीकरण गरेका छन् ।
फ्रान्सेली स्ट्राइकर ओलिभरले शुक्रबार चेल्सीसँग सम्झौता नवीकरण गरेका हुन् ।
एन्फाले देशभरबाट छनोट गर्दै एकेडेमीका लागि ४२ जना यू-१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।
चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएपछि टुचेलले क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
उनले नेपाली टिम पछिल्लो समय प्रतिद्धन्दी टिमविरुद्ध हाबी भईरहेको स्विकार गरे ।