• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बायर्नका लागि मुलरको अर्थ
खेलपाटी संवाददाता
सोमबार, साउन ३२, २०७८ खेलपाटी संवाददाता
बायर्नका लागि मुलरको अर्थ

काठमाडौं ।  बायर्न म्युनिक अचेल विश्व क्लब फुटबलको सबैभन्दा लोकप्रिय र सफलमा पर्छ । जर्मन घरेलु लिगमा त उसको लगातार एक छत्र राज चलिरहेको छ ।

विश्वास नहुन सक्छ, उसले पछिल्ला नौ सिजन लिग उपाधि जितेको छ । युरोपमा पनि बायर्न एउटा महाशक्तिकै रूपमा रहेको छ । सन् २०१९–२० मा बायर्नले युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।

आज भन्दा केही दशक अगाडि बायर्नको हैसियत यस्तो थिएन् । उसलाई यहाँसम्म पुर्‍याउन कसैको सबैभन्दा ठूलो हात छ भने त्यो गर्ड मुलरको छ । यिनै बायर्न लेजेन्डको आज आइतबार निधन भएको छ ।

Germany and Bayern Munich legend Gerd Muller dies aged 75 | The Independent

पूर्व गोलरक्षक तथा अहिले बायर्नका सीईओ रहेका ओलिभर कानले ठीकै भनेका छन्, ‘बार्यनलाई विश्वकै लोकप्रिय र सफल क्लब बनाउनुमा मुलरको सबैभन्दा ठूलो हात छ ।’

सन् १९६४ मा उनी पहिलो पल्ट बायर्नसँग आवद्ध भएका थिए । त्यति बेला बायर्न दोस्रो डिभिजनमा थियो । त्यस पहिलो वर्ष नै उनले ३३ गोल गरे, नतिजा बायर्न बुन्डेलिगामा उक्लिन सफल रह्यो । अझ त्यसको पनि चार वर्षपछि त बायर्न जर्मन च्याम्पियन नै बन्यो । सायद त्यसपछि बायर्नले पछाडि फर्केर हेर्नु परेको छैन् ।

मुलरले १५ वर्ष बायर्नमा बिताए र एकपछि अर्को सफलता प्राप्त गरे । अनि एकपछि अर्को गोल पनि गरे । उनले फुटबल खेल्दा जर्मन अहिलेको जस्तो एक थिएन । उनले पश्चिम जर्मनीका लागि खेले र उत्तिकै प्रभावशाली प्रदर्शन गरे ।

Gerd Müller: the ′bomber of the nation′ | All media content | DW |  15.08.2021

सन् १९७० को विश्वकपमा उनले एक्लै १० गोल गरे । सन् १९७४ को विश्वकपमा जर्मनी च्याम्पियन नै बन्यो र त्यसका मुख्य खेलाडी पनि उनी नै थिए ।
Gerd Muller: Bayern Munich German legend don die at di age of 75 - BBC News  Pidgin

–एएफपीको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP