चेल्सीसँग ब्रोजाको नयाँ सम्झौता
चेल्सीले आइतबार १९ वर्षीय फरवार्डले नयाँ सम्झौता गरेको जनाएको छ ।
चेल्सीले आइतबार १९ वर्षीय फरवार्डले नयाँ सम्झौता गरेको जनाएको छ ।
क्रिस्टलले आइतबार सेन्टर ब्याक मार्कलाई अनुबन्धित गरिएको जनाएको छ ।
आइतबार भएको मैत्रीपूर्ण खेलमा युनाईटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानले आइतबार सेनेगलको डिफेन्डरलाई अनुबन्धित गरिएको जनाएको छ ।
ओलम्पिक भिलेजमा प्रवेश गरिसकेका खेलाडीमा पहिलो पटक कोरोना देखिएको हो ।
ब्राजिलियन गोलकिपरले २०२६ सम्म क्लबमा बस्ने गरि लिभरपुलसँगको सम्झौता नवीकरण गर्ने भएका हुन् ।
सिरी 'ए' च्याम्पियन इन्टरले शनिबार राति स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको हो ।
प्रि-सिजनको तयारी अन्तर्गत चाम्ब्ली एफसीसँगको मैत्रीपूर्ण खेल अघि परिक्षण गर्दा हाकिमीलाई कोरोना पोजेटिभ देखिएको हो ।
शनिबार राति भएको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो।
शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो।
टाउकोमा लागेको चोटको कारण जेमिनेज लामो समय मैदान बाहिर रहेका थिए ।
मिलानले शनिबार स्ट्राइकर जिरौडलाई क्लबमा अनुबन्धित गरिएको जनाएको छ ।