• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रिती भन्छिन्, 'मेहेनतको फल आउदैछ'
खेलपाटी संवाददाता
बिहीबार, भदौ १०, २०७८ खेलपाटी संवाददाता
प्रिती भन्छिन्, 'मेहेनतको फल आउदैछ'
फाइल तस्बिर

काठमाडौं । अट्याकिङ मिडफिल्डर प्रिती राईले आफुले गरेको मेहेनतको कारण राष्ट्रिय टिममा पर्न सफल भएको बताएकी छिन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेकी प्रितीले बिहीबार एन्फा कम्प्लेक्समा संचारकर्मीसँग कुरा गर्दै मेहेनतको कारण टिममा पर्न सफल भएको बताएकी हुन् ।

'बन्द प्रशिक्षणमा पहिले पनि छनोट भएको थिए । टिममा पहिलो पटक पर्दा खुशी लागेको छ,' उनले भनिन्, 'मेहेनत गरेको फल अहिले आउदैछ । ट्रेनिङ राम्रो भईरहेको छ।'

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि घोषणा गरेको २३ सदस्यीय टिममा प्रिती अटाएकी हुन् । उनीसँगै ७ खेलाडीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

प्रितीले छनोटमा मैदान उत्रने मौका पाएमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गर्ने समेत बताईन् ।

'डेब्यु भन्दा पनि आफ्नो खेललाई सुधार गर्नेछ र जब मौका पाउछु आफ्नो उत्कृष्ट दिन्छु भन्नेछ,' उनले भनिन्, 'डेब्यु मेरो प्रदर्शन अनुसार हुन्छ । सरहरूले मलाई कुन रुपमा लिनु हुन्छ र कस्तो प्रदर्शन गर्छु त्यसमा हुन्छ । जहाँसम्म लाग्छ राम्रो भईरहेको छ । मौका पाउछु होला ।'

May be an image of 1 person, playing a sport and text that says 'KTM CTY'

एपीएफ क्लबकी प्रितीले नेपालको उमेर समूहको टिमबाट खेलिसकेकी छिन् । प्रितीले यू-१५ टोलीको कप्तानी गरिसकेकी छिन् ।

प्रितीले क्लबका लागि खेल्दा र राष्ट्रिय टिमका लागि खेल्दा फरक हुने समेत बताईन् । आफ्नो खेललाई  माथिल्लो स्तरमा लैजान आफुले प्रयास गरिरहेको समेत उनले बताईन् ।

'क्लब र राष्ट्रिय टिमबाट खेल्नु फरक हुन्छ । क्लबमा हुँदा ढुक्कले खेल्न पाइन्छ तर राष्ट्रिय टिममा खेल्दा मानसिक दबाब हुन्छ । राष्ट्रिय टिममा हुँदा धेरै सिकिन्छ । जुन लेभलमा खेल्दै आएका हुन्छौं त्यो राष्ट्रिय टिममा हुँदैन । आफ्नो स्तर माथिल्लो बनाएर खेल्नु पर्छ । माथिल्लो स्तरमा जान प्रयास गरिरहेको छु,' ' प्रिती भन्छिन् ।मा

विदेशी प्रशिक्षकसँग घुलमिल हुन सुरुवातमा गार्हो भएको तर अहिले अभ्यस्त भएको उनले बताईइन् ।  प्रितीले टिममा आफु नयाँ खेलाडी हो भन्ने अनुभव नभएको समेत बताईन् ।

 ' पहिलो पटक विदेशी कोच हुनुहुन्छ । सुरुमा घुलमिल हुन गार्हो भयो । हामीलाई नयाँ जस्तो अनुभव भएको छैन ।  दिदिहरुले सपोर्ट गर्नु भएको छ,' उनले थपिन, 'सिनियर दिदिहरु (खेलाडी) सँग खेल्न पाउदा खुशी छु र प्रतिस्पर्धाको रुपमा समेत लिन्छु ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP