• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मनाङलाई टोयोटाको प्रायोजन
खेलपाटी संवाददाता
बिहीबार, भदौ १०, २०७८ खेलपाटी संवाददाता
मनाङलाई टोयोटाको प्रायोजन

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई टोयोटा नेपालले प्रायोजन गरेको छ ।

टोयोटा नेपालको आधिकारिक विक्रेता युनाईटेड ट्रेड मोटर्सले ए डिभिजन क्लब मनाङलाई दुई वर्षका लागि प्रायोजन गरेको हो ।

बिहीबार एक कार्यक्रमकाबीच मनाङका महासचिव तेन्जिङ गुरुङ र युटीएसका बिजनेस रिसर्च एनालिस्ट सुर्यांश वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार टोयोटा नेपालले मनाङलाई दुई वर्षको २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । मनाङले क्लबको आधिकारिक जर्सीमा टोयोटालाई स्थान दिनेछ ।

घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङको मुख्य प्रायोजकको रुपमा नेपाल आयल निगम रहेको छ ।

No description available.

केटीएम सिटी मनाङको किट्स पार्टनरको रुपमा रहेको छ । युटिएसका रिसर्च एनालिस्ट सुर्यान्स वैद्यले खेलकुद र अटोमोवाइल क्षेत्र देशकै ठुलो क्षेत्र उद्यम रहेको उल्लेख गर्दै यस प्रायोजनले सरकारको लगानी र आसोको पनि आवश्यकतालाई पुष्टि गर्ने बताए ।

कार्यक्रमको मुख्य अतिथी बनेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ठुला व्यवसायीक घराना फुटबलमा पुन फर्कन थालेको खुसी व्यक्त गरे । उनले यस प्रकारको सम्झौताले फुटबलमा नयाँ आशा जगाएको बताए ।

युटिएसका अध्यक्ष सुरज वैद्यले समय कठिन भएपछि अघि बढ्नुपर्ने उल्लेख गर्दै खेलकुदमार्फत विश्वलाई देश चिनाउन सकिने धारणा राखे । उनले खेलकुदमा सहयोग आगामी दिनमा थप बढ्ने आशा व्यक्त गरे ।

No description available.

मनाङ मस्याङ्दी क्लबले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगको तयारी गरिहेको छ ।

यस वर्षका लिग कात्तिक २८ गतेबाट सुरु हुदैछ । लिगका लागि मनाङले खेलाडी अनुबन्धनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ ।

गत महिनामात्र मनाङले आधिकारिक खेल सामाग्री पार्टनरको रुपमा केटीएम सिटीसंग सम्झौता गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP