बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारतलाई हराए नेपाल फाइनल पुग्ने

भारतलाई हराए नेपाल फाइनल पुग्ने

प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकाल्दै ऐतिहासिक सुखद सुरुवात गरेको नेपाल भारतलाई हराउदै फाईनल पुग्ने अवसर छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
स्पोर्ट्स एकेडेमी साँगा सी डिभिजनमा बढुवा

स्पोर्ट्स एकेडेमी साँगा सी डिभिजनमा बढुवा

आईतबार भएको फाईनलमा काठमाडौंको संयुक्त नमुना युथ क्लबलाई पराजित गर्दै स्पोर्ट्स एकेडेमी सी डिभिजनमा छनोट भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
श्रीलंकालाई हराउँदै माल्दिभ्स दोस्रो स्थानमा

श्रीलंकालाई हराउँदै माल्दिभ्स दोस्रो स्थानमा

मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै माल्दिभ्सले दोस्रो जित निकालेको हो।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
आरसी-३२ 'सी' डिभिजनमा बढुवा

आरसी-३२ 'सी' डिभिजनमा बढुवा

आइतबार झापाको समाजसेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै आरसी-३२ 'सी' लिगमा बढुवा भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
लुकाकु र हाजार्डले इटालीविरुद्धको खेल गुमाउने

लुकाकु र हाजार्डले इटालीविरुद्धको खेल गुमाउने

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले दुबै खेलाडी पूर्ण फिट नभएको कारण इटालीविरुद्ध नखेल्ने बताएका छन् । दुबैको मांशपेशीमा समस्या देखिएको बताईएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
फाबियान्स्कीको बिदाइ खेलमा पोल्याण्ड विजयी

फाबियान्स्कीको बिदाइ खेलमा पोल्याण्ड विजयी

पोल्याण्डको जितमा कारोल स्विडेर्स्की, टोमस्ज केडजिरो, एडम बुक्सा र क्रेजिस्टोफ पियाटेकले एक एक गोल गरे ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
पोर्चुगलको सहज जित

पोर्चुगलको सहज जित

शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३-० ले हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
इंग्ल्यान्ड विश्वकप नजिक

इंग्ल्यान्ड विश्वकप नजिक

शनिबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
भारतविरुद्ध खेल्न राम्रो तयारी छ : कप्तान किरण

भारतविरुद्ध खेल्न राम्रो तयारी छ : कप्तान किरण

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल अघि कप्तान किरणले बलियो टिमलाई हराउँन तयारी राम्रो गरेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ : अल्मुताइरी

भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ : अल्मुताइरी

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेलअघि बोल्दै प्रशिक्षक अल्मुताइरीले नेपालका लागि यस खेल कठिन हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
भारतका प्रशिक्षक भन्छन्, 'नेपाल ६ अंकको लागि योग्य'

भारतका प्रशिक्षक भन्छन्, 'नेपाल ६ अंकको लागि योग्य'

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतको सामाना गर्नेछ । नेपाल र भारतबीचको नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1070 of 2180Next