नेदरल्यान्ड्सको साँघुरो जित
शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इंग्लिस प्रिमियर लिग फुटबलमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो ।
देउथान युवा क्लबको आयोजना भएको प्रतियोगिताको उपाधि अमर मोबाईल ग्यालरीले जितेको हो ।
लास भेगसमा आफूलाई बलात्कार गरेको तथा त्यसको बदलामा सन् २०१० मा रोनाल्डोले आफूलाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएको भन्दै उनीविरुद्ध क्याथरिन मेयोर्गाले मुद्दा हालेकी थिईन् ।
शुक्रबार बिहान भएको खेलमा अमेरिकाले जमैकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार भएको खेलमा पेरुले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेलेको हो ।
शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रा कायम राखेको हो ।
बिहीबार राति भएको सेमिफाइनलमा बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधि नजिक पुगेको हो ।
साउदी कोषले ३ सय मिलियन पाउण्डमा न्युकासलको स्वामित्व खरिद गरेको हो ।