मंगलबार, असोज ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. फाबियान्स्कीको बिदाइ खेलमा पोल्याण्ड विजयी

फाबियान्स्कीको बिदाइ खेलमा पोल्याण्ड विजयी

२०२१ अक्टोबर १०, आइतबारखेलपाटी संवाददाता

फाबियान्स्कीको बिदाइ खेलमा पोल्याण्ड विजयी

काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा  पोल्याण्डले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पोल्याण्डको जितमा कारोल स्विडेर्स्की, टोमस्ज केडजिरो, एडम बुक्सा र क्रेजिस्टोफ पियाटेकले एक एक गोल गरे ।

मारिनोका क्रिस्टियन ब्रोल्लीले एक आत्मघाती गोल गरे ।

Image

यस जितसँगै पोल्याण्डले गोलकिपर लुकास फाबियान्स्कीको सुखद बिदाइ गरेको छ ।

३७ वर्षीय गोलकिपरको यो पोल्याण्डको लागि अन्तिम खेल हो ।

उनले पोल्याण्डका लागि ५७ खेल खेल्दै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

खेलको ५८ औं मिनेट मैदानमा बिताएका उनलाई अन्य खेलाडीले गार्ड अफ अनर दिएका थिए ।

फराकिलो जितपछि पोल्याण्डले ७ खेलमा १४ अंक जोडेको छ ।

समूह आई को पोल्याण्ड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Image

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

एन्फाले एनएसएललाई दिएन समय

एन्फाले एनएसएललाई दिएन समय

Bhat Bhateni
यो वर्ष एनएसएल नहुने हो?

यो वर्ष एनएसएल नहुने हो?

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

आईएलटी–२० : अक्सनमा सबैभन्दा महँगो खेलाडी आश्विन

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

महिलालाई मैत्रीपूर्ण खेल, पुरुष टोली खाली बस्ने !

एन्फाले एनएसएललाई दिएन समय

एन्फाले एनएसएललाई दिएन समय

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

नेपालले इन्डोनेसिया र चाइनिज ताईपेइसँग खेल्ने

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

बालोन डि’ओरमा आइतानाको ह्याट्रिक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक