नेपालले भारतविरुद्ध खेल्दै
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ ।
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पहिलो पटक घरेलु मैदान पोखरा रंगशालामा पुलिसविरुद्ध शनिबार जित निकालेसँगै मनाङले लिगमा स्पष्ट दुई अंकको अग्रता बनाएको हो ।
पोखरा रंगशालामा शनिबार विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको एक मात्र निर्णायक गोल जावलाखेलको विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले १-१ गोलको बराबरी खेलेका छन् ।
यी दुई टिमबीच पछिल्ला पाँच संस्करणमा पाँच नै खेल भएका छन् ।
शनिबार दशरथ रंगशालामा हुने खेलमा यिनै दुई टिम भिड्दै छन् र यो एक अर्को ललितपुर डर्बी हुनेछ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार यही खेलको अवसर मिलेको छ र खेल हुनेछ, पोखरामा ।
यो एकेडेमीले लगातार एकपछि अर्को राम्रा खेलाडी उत्पादन गरिरहेको छ । नतिजा यो एकेडेमीले स्पेनी फुटबलमा सबैभन्दा बढी कमाउने भएको छ, रियल म्याड्रिड र बार्सिलोनाको एकेडेमी भन्दा पनि बढी ।
तर,यस्ता केही खेलाडी पनि छन्, जसले लिभरपुल छाडेर अन्यत्र जाने खोजे । तर पछिल्लो समय यस्ता केही उदारहण बनेका छन, जसले भन्छ, एनफिल्ड छाड्नु गलत निर्णय हुन सक्छ ।