• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनफिल्ड छाडेर अन्यत्र जानु किन डरलाग्दो ?
खेलपाटी संवाददाता
शनिबार, पुस ३, २०७८ खेलपाटी संवाददाता
एनफिल्ड छाडेर अन्यत्र जानु किन डरलाग्दो ?

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल धेरै खेलाडीका लागि सबैभन्दा आकर्षक गन्तव्य हुन सक्छ, आखिरमा यो समग्र विश्व फुटबलमै सबैभन्दा लोकप्रिय र सफल क्लबमध्ये एक हो ।

तर,यस्ता केही खेलाडी पनि छन्, जसले लिभरपुल छाडेर अन्यत्र जाने खोजे । तर पछिल्लो समय यस्ता केही उदारहण बनेका छन, जसले भन्छ, एनफिल्ड छाड्नु गलत निर्णय हुन सक्छ ।

यसै सिजन मात्र डच खेलाडी गिनी विज्नाल्डम लिभरपुल छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । लिभरपुल रहेको बेला उनी क्लबका प्रमुख खेलाडी थिए, नियमित सुरुदेखि खेल्थे । तर पीएसजी गएयता उनी हराए जस्तै भएका छन् । एक त उनले राम्रो खेल्न सकेका छैनन्, त्यसैले टिमबाट नियमित खेल्न पनि पाइरहेका छन् ।

दोस्रो, उनी पीएसजीका अन्य खेलाडीमाझ अलोकप्रिय पनि रहेका छन् । यस अगाडि फिलिपे कोउटिन्होले पनि लिभरपुल छाड्न निकै जिद्दी गरे । लिभरपुलले उनलाई फकाउन के मात्र गरेनन्, तर हार खाएर बार्सिलोनालाई बेचे ।

बार्सिलोना गएयता कोउटिन्हो पनि असफल सावित भए, नतिजा उनी क्लबकै लागि बोझ भएका छन् ।

यसैक्रममा उनलाई ऋणमा बायर्न म्युनिक पनि पठाइयो । अहिले फेरि बार्सिलोनामै छन् र क्लबका लागि कुनै गतिलो योगदान दिन सकिरहेका छैनन् ।

यस्तोमा प्रश्न उठ्न थालेको छ, एनफिल्ड छाडेर अन्यत्र जानु किन डरलाग्दो हुने गर्छ ?

यो त खालि संयोग मात्र हुन सक्छ, तर यसले पक्कै पनि खेलाडीलाई एनफिल्ड छाड्न अगाडि दुई पल्ट सोच्न बाध्य पार्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP