• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रियल पुगे डिन
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
रियल पुगे डिन

काठमाडौं। रियल मड्रिडले यस सिजनको पहिलो ट्रान्सफरमा स्पेनका उदीयमान डिफेन्डर डिन हुयसेनलाई अनुबन्ध गरेको छ।

स्पेनिस जायन्ट रियलले शनिबार २० वर्षीय हुयसेनसँग सन् २०३० को जुनसम्मको पाँचवर्षे सम्झौता भएको बताएको हो। रियलले उनलाई इङ्लिस क्लब बर्नमाउथबाट भित्र्याउन ५० मिलियन पाउन्ड (करिब ६६.४ मिलियन अमेरिकी डलर) को रिलिज क्लज तिरेको छ।

नेदरल्यान्ड्समा जन्मिएका हुयसेन बलसँग खेल्न सक्ने आधुनिक सेन्टर ब्याक हुन्। उनी गत सिजन युभेन्ट्सबाट बर्नमाउथमा करिब १२.५ मिलियन पाउन्डमा आएका थिए। नोभेम्बरदेखि नियमित रूपमा टोलीमा स्थान बनाउन सफल भएका थिए।

बर्नमाउथमा देखाएको प्रभावशाली प्रदर्शनकै कारण उनलाई स्पेनको राष्ट्रिय टोलीमा मार्च महिनामा युरोपियन नेसन्स लिग प्लेअफका लागि बोलाइएको थियो। 

उनले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा विकल्पको रूपमा मैदान उत्रे भने दोस्रो लेगमा सुरुआती ११ मा स्थान पाए।

बलमा विश्वस्त र खेल बुझ्ने क्षमतायुक्त हुयसेन पछिल्ला महिनामा लिभरपुल, आर्सनललगायतका ठूला प्रिमियर लिग क्लबको रडारमा थिए। त्यसैले बर्नमाउथले उनलाई गुमाउने लगभग निश्चितजस्तै थियो। यद्यपि, क्लबले राम्रो मुनाफा भने कमाएको छ।

ट्रफीविहीन २०२४–२५ सिजनमा डिफेन्स लाइनका धेरै खेलाडी घाइते हुँदा रियल नयाँ र बलियो रक्षा लाइन बनाउने प्रक्रियामा लागेको छ। हुयसेन त्यस अभियानको पहिलो महत्त्वपूर्ण नाम बनेका छन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरियो, मोरङ फाइनलमा
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP