• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चितवनका कप्तान पृथु भन्छन्, 'अम्पायरको निर्णयमा सन्तुष्ट छैन'
खेलपाटी संवाददाता
बुधबार, पुस ४, २०७५ खेलपाटी संवाददाता
चितवनका कप्तान पृथु भन्छन्, 'अम्पायरको निर्णयमा सन्तुष्ट छैन'

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटबाट बाहिरिएपछि चितवन टाइगर्सका कप्तान पृथु बास्कोटाले अम्पायरको निर्णयमा असन्तुष्ट व्यक्त गरेका छन् ।

टियु क्रिकेट मैदानमा बुधबार भएको इलिमिनेटर खेलमा भैरहवा ग्लाडीयटर्ससंग ४ विकेटले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको थियो ।

खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै पृथुले प्रतियोगिता दौरान अम्पायरहरुको निर्णयमा खुसी हुन नसकेको बताए ।

'समग्र प्रतियोगिता राम्रै भयो । तर, म एम्पायरको निर्णयप्रति भने सन्तुष्ट छैन्,' कप्तान पृथुले भने, 'तर, म एउटा जिम्मेवार खेलाडी हु मैले एम्पायरको निर्णय मान्नु पर्ने हुन्छ ।' 

यस्तै कप्तान पृथुले आफुले प्रतियोगितामा आफ्नो जिम्मेवारी राम्रोसंग निभाएको बताए । उनले चितवनले सबै खेलमा प्रतिद्वन्द्वीलाई कठिन चुनौती दिएको समेत बताए ।

'मैले मेरो टोलीको जिम्मेवारी राम्रो तरिकाले निभाएको हो । तर, टिमलाई जिताउन सकिएन,' कप्तान पृथुले भने।

यस्तै भैरहवाका कप्तान शरद भेषावकरले टिम उपाधि नजिक पुगेको बताउदै क्वालिफायर खेलमा बलियो भएर प्रस्तुत हुने बताए ।

'भोलिको खेल बारेमा केहि सोचेको छैन् । तर, भोलिको खेलमा अन्य बेलाभन्दा केहि बलियो भएर आउनुपर्छ,' कप्तान शरदले भने ।

भैरहवाले बिहिबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्दैछ ।

त्यस्तै शरदले चितवनविरुद्ध प्रदिप ऐरी र अन्तिम ओभरको ब्याटिङले टोलीको जित भएको बताए ।

उनले भने 'आज प्रदिपले जुन तरिकाको खेल खेले त्यो नै आजको खेलको सबै भन्दा राम्रो कुरा हो । उनको उत्कृष्ट खेलले हामीलाई सहज भयो । आजको खेलबाट म खुसी छु।'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP