• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
तेस्रो संस्करणको ईपीएल क्रिकेट आजबाट
खेलपाटी संवाददाता
शनिबार, मंसिर २२, २०७५ खेलपाटी संवाददाता
तेस्रो संस्करणको ईपीएल क्रिकेट आजबाट

काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आज (शनिबार) सुरु हुँदैछ । घरेलु क्रिकेटकाे सबै भन्दा ठुलाे फ्रेन्चार्इज प्रतियाेगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक समेत अघिल्ला संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने छन् । पारस खड्काको विराटनगर र ज्ञानेन्द्र मल्लको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रको टिमबीच हुने उद्घाटन खेल अपरान्ह १ बजे सुरु हुनेछ । र, उद्घाटन खेलका लागि विराटनगर र ललितपुरले आफुलाई तयार बनाईसकेको छ । पहिलो खेलमा दुवै टोली २ अंक जोड्ने योजनासहित मैदान उत्रने छन् ।

टिमको तुलना गर्दा दुवै टोलीमा निकै राम्रा र अनुभवी खेलाडीको साथ रहेको छ । यस्तै दुवै टोलीमा राम्रा विदेशी खेलाडी छन् । त्यसैले पहिलो खेलमा दुवै टोली हार मान्ने योजनामा छैनन् ।
प्रतियोगितामा सहभागि सबै टोलीले आफुलाई बलियो भएको दाबी गरेका छन् । विराटनगरका कप्तान पारसले प्रतियोगिता अघि भने, 'प्रतियोगिता खेल्न धेरै आतुर छु ।'

भारतका उमेश पटवालको प्रशिक्षणमा रहेको विराटनगरसंग नेदरल्याण्ड र हङकङका खेलाडीको साथ रहने छ । विराटनगरबाट यस सिजन नेदरल्याण्डका राष्ट्रिय टोलीका सदस्य पाउल भान मीकेरन, रोएलोफ भान डेर मेर्वी र हङकङका राष्ट्रिय टोलीका सदस्य बाबर हायातले खेल्ने छन् । यस्तै भारतका स्मित पटेललाई समेत विराटनगरले अनुबन्ध गरेको छ ।

त्यसैले कप्तान पारस अघिल्लो संस्करणको प्रदर्शनलाई कायम राख्ने दाबी गर्छन् । 'अघिल्लो सिजनको प्रर्दशनलाई यसपटक समेत निरन्तरता दिने छौँ । तर, तेस्रो संस्करणमा त्यो मेहनतले मात्र पुग्दैन । अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको छ', कप्तान पारसले भने ।

यता, ललितपुर अघिल्लो संस्करणको विजेता विराटनगरलाई स्तब्ध बनाउदै सुखद सुरुवात गर्न चाहन्छ । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले टिमको लक्ष्य विजेता बन्ने रहेको कारण तयारी राम्रो गरेको बताउछन् ।

'हाम्रो टिमको लक्ष्य भनेको विजेता बन्ने हो । हाम्रो तयारी त्यसैमा केन्द्रित छ', कप्तान मल्लले भने, 'खेलाडी नामले भन्दा कामले बढी चिनिने हो । हामीलाई लाग्छ, जुन खेलाडीलाई हामीले टिममा समावेश गरेका छौ, उनीहरुले उत्कृष्ट प्रर्दशन गर्नेछन् ।'

ईपीएलका लागि ललितपुरले भारतका जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई अनुबन्ध गरेको छ । तीनै खेलाडी नेपाली भूमिमा भिजेका खेलाडी हुन् । त्यसैले ललितपुरले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP