• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतविरुद्ध अष्ट्रेलियाको कमजोर सुरुवात
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २१, २०७५ खेलपाटी संवाददाता
भारतविरुद्ध अष्ट्रेलियाको कमजोर सुरुवात

एजेन्सी । भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो इनिङसमा अष्ट्रेलियाले खराब प्रदर्शन गरेको छ । भारतलाई सस्तैमा रोक्दै पहिलो इनिङस थालेको अष्ट्रेलियाले शुक्रबार कमजोर सुरुवात गरेको छ ।

एडलेडमा जारी टेष्टको दोस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले ८८ ओभरमा ७ विकेट गुमाएर १९१ रन जोडेको छ । भारतलाई २५० रनमा अलआउट गर्दै दोस्रो इनिङस थालेको अष्ट्रेलिया पहिलो इनिङसमा ५९ रनले पछि छ ।

भारतीय बलर चम्किएपछि अष्ट्रेलियाले उच्च योगफल बनाउन सकेनन् । अष्ट्रेलियाका टर्भिस हेडले ६१ रन जोडेर खेलिरहेका छन् । त्यसबाहेक अष्ट्रेलियाका पिटर हान्ड्सकम्पले ३४, उस्मान ख्वाजाले २८ तथा मार्कुस हरीसले २६ रन जोडे ।

भारतका रविचन्द्र आश्विनले ३ तथा इशान शर्मा र जस्प्रित बुम्रहाले समान २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २५० रन जोडेको छ । चेतेश्वर पुजाराले शतकीय इनिङस खेलेपनि भारतले उच्च स्कोर बनाउन सकेन । पुजाराले १२३ रनको योगदान दिए । अन्य भारतीय ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।

कप्तान बिराट कोहली ३ रनमा आउट हुँदा रोहित शर्माले ३७ रन जोडे । ऋषब पन्त र रविचन्द्र आश्विनले २५/२५ रन जोडे ।

भारतको इनिङस सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्क्स, पाट कुमिन्स, जोश हाजलवुड र नाथन लयोनले २/२ विकेट लिए ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP