• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
युएईविरुद्ध मैदान उत्रदै नेपाल, लक्ष्य पहिलो जित
खेलपाटी संवाददाता
बिहीबार, भदौ १४, २०७५ खेलपाटी संवाददाता
युएईविरुद्ध मैदान उत्रदै नेपाल,  लक्ष्य पहिलो जित

काठमाडौं ।  मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बिहिबार) युएईसंग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा ओमानसंग पराजित नेपालले किनरारा ओभलमा युएईको सामना गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ मा सुरु हुनेछ ।

युएईविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित भएको थियो । नेपाललाई एसिया कपमा छनोट हुने सम्भावना जीवित राख्न युएईविरुद्ध जित अत्यावश्यक जस्तै छ । ६ राष्ट्र सम्मलित छनोटको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेताले एसिया कपमा स्थान पक्का गर्नेछ ।

तर, युएईविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । पहिलो खेलमा सिंगापुरलाई २१५ रनले हराएको युएई उच्च मनोबलका साथ मैदान उत्रनेछ । यस्तै युएईका खेलाडीको उच्च लय नेपालको लागि घातक बन्न सक्छ ।

पछिल्लो खेलको नतिजा हेर्दा युएईविरुद्ध नेपाललाई कठिन हुने देखिन्छ । युएईसंगको पछिल्ला १४ भेटमा नेपाल निकै कमजोर देखिएको छ ।  नेपालले मात्र ३ खेल जितेको छ । तर, नेपाल आज युएईविरुद्धको हारको यात्रा टुंग्याउन चाहन्छ ।

नेपालले युएईविरुद्ध पछिल्लो पटक विश्व क्रिकेट लिग डिभिजन – २ मा दुई खेल खेलेको थियो । जसमा नेपालले एक जित र एक हार बेहोरेको थियो । डिभिजन -२ को समूह चरणमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो । तर, फाइनलमा नेपाल ७ रनले पराजित भएको थियो ।

यस्तै नेपाल र युएईबीचको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासहित हुनेछ । नेपाल र युएईले आईसिसीको एकदिवसीय राष्ट्रको मान्यता पाएको कारण दुई टोलीबीचको खेल एकदिवसीय मान्यता प्राप्त हुनेछ ।

नेपाल भर्सेस युएई (हेड टु हेड) 

सन् १९९८ (एसीसी ट्रफी) : युएई ९४ रनले विजयी

सन् २००० (एसीसी ट्रफी) : युएई १ विकेटले विजयी

सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (समूह चरण)

सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (फाइनल)

सन् २००६ (एसीसी ट्रफी) : युएई ९ विकेटले विजयी

सन् २००८ (एसीसी एलिट ट्रफी)  : युएई ६ विकेटले विजयी

सन् २०१२ (एसीसी एलिट ट्रफी) :  नेपाल ४ विकेटले विजयी (समूह चरण)

सन् २०१२ (एसीसी एलिट ट्रफी) :  फाइनल खेल बराबर (संयुक्त उपाधि)

सन् २०१४ विश्वकप छनोट     :  युएई १०२ रनले विजयी

सन् २०१४ एसीसी प्रिमियर लिग : नेपाल ४ विकेटले विजयी

सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएई ७ विकेटले विजयी

सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप :  युएई ६३ रनले विजयी

सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ : नेपाल ४ विकेटले विजयी (समूह चरण)

सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ :  युएई ७ रनले विजयी (फाइनल)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP