• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कीर्तिमानी मुल्डर
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
कीर्तिमानी मुल्डर

काठमाडौं। बुलावायोमा भएको दोस्रो टेस्टको पहिलो दिन दक्षिण अफ्रिकाका वियान मुल्डरले आफ्नो कप्तानी डेब्यूमा अविजित २६४ रन बनाएर इतिहास रचे।

दक्षिण अफ्रिकाले खेल समाप्त हुँदा जिम्बाब्वेविरुद्ध ४ विकेट गुमाएर ४६५ रनको विशाल स्कोर बनाएको थियो। अन्तिम सत्रमा मात्र २२२ रन बनायो।

केशव महाराजको अनुपस्थितिमा मुल्डरलाई कप्तान नियुक्त गरिएको थियो। उनले डेब्यूमा सबैभन्दा धेरै व्यक्तिगत स्कोर बनाउँदै न्युजिल्यान्डका ग्राहम डोवलिङको कीर्तिमान भंग गरे।

डोवलिङले सन् १९६८ मा क्राइस्टचर्चमा भारतविरुद्धको आफ्नो पहिलो कप्तानी इनिङ्समा २३९ रन बनाएका थिए। यो दक्षिण अफ्रिकी ब्याटरले जिम्बाब्वेविरुद्ध बनाएको यो उच्चतम स्कोर पनि हो । मुल्डरले सन् २००१ मा हरारेमा ग्यारी कर्स्टनले बनाएको २२० रनको कीर्तिमानलाई पनि भंग गरे।

मुल्डरले आफ्नो दोहोरो शतक २१४ बलमा पूरा गरेका हुन्। दक्षिण अफ्रिकी खेलाडीको दोस्रो सबैभन्दा छिटो दोहोरो शतक पनि हो। उनीभन्दा पहिले हर्शेल गिब्सले सन् २००३ मा पाकिस्तानविरुद्ध २११ बलमा दोहोरो शतक बनाएका थिए।

यस म्याराथन इनिङ्सको क्रममा मुल्डरले ३४ चौका र ३ छक्का प्रहार गरे। यो दक्षिण अफ्रिकी खेलाडीको एक इनिङ्समा सबैभन्दा धेरै चौका प्रहार गर्ने कीर्तिमान हो । यसअघि यो कीर्तिमान ग्रीम स्मिथको नाममा थियो। उनले २७७ रनको इनिङ्समा ३५ चौका प्रहार गरेका थिए।

यो एकै दिनमा कुनै पनि दक्षिण अफ्रिकी ब्याटरले बनाएको उच्चतम स्कोर पनि हो। मुल्डरले सन् २००३ मा पाकिस्तानविरुद्ध गिब्सले बनाएको २२८ रनको कीर्तिमान तोडे।

विश्वव्यापी तथ्याङ्कको हिसाबले उनी सूचीमा छैटौं स्थानमा छन्। शीर्ष स्थानमा डन ब्राडम्यान छन्। उनले सन् १९३० मा लीड्समा इङ्ग्ल्यान्डविरुद्ध ३०९ रन बनाएका थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP