• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
लकडाउन खुलेपछि के छ फुटबलरको योजना ?
नमीन ढकाल
मंगलबार, वैशाख १६, २०७७ नमीन ढकाल
लकडाउन खुलेपछि के छ फुटबलरको योजना ?

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न सरकारले विगत १ महिनायता लकडाउन लगाएको छ ।

सरकारले शनिबार मात्रै लकडाउनको अवधि वैशाख २५ गतेसम्म थप गरेको थियो । कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण मानिसहरू अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन पाएका छैनन् ।

लकडाउनका कारण नेपाली खेलकुद क्षेत्र समेत ठप्प रहेको छ । व्यक्तिगत सुरक्षा र जनस्वास्थ्यका लागि खेलाडीहरु पनि घरभित्र बसिरहेका छन् ।

दैनिक मैदानमा देखिने खेलाडीहरुको दैनिकी फेरिएको छ । दैनिकी घरभित्र सिमित हुँदा खेलाडीहरु अभ्यास गर्न र खेल्न नपाएर छट्पटिएका छन् ।

तुलनात्मक रुपमा नेपालमा अन्य देशमा भन्दा कम कोरोना संक्रमित देखिएका छन् । सरकारले समेत लकडाउन खुकुलो बनाउने बताएको छ ।

लकडाउन केहि खुकुलो बनाउने समाचारसँगै घरमै थुनिएका खेलाडी समेत हर्षित भएका छन् । नियमित रुपमा प्रशिक्षण गर्न पाउनेमा खेलाडी आशावादी देखिएका छन् ।

खेलपाटी संवाददाता रमेश सुवेदीले फुटबल खेलाडीलाई लकडाउन खुलेपछि तपाईँ सबैभन्दा पहिला के गर्नुहुन्छ भनेर सोधेका छन् ।

लकडाउन खुलेपछि फुटबल खेलाडीले आफ्नो योजना यसरी सुनाए ।

अन्जन बिष्ट (मिडफिल्डर)

लकडाउन पछि राष्ट्रिय टिमको क्याम सुरु हुन्छ । यहीँ सोचेर बेसेको छु । मानसिक रुपमा तयार भईरहेको छु । सेल्फ तयारी गरिरहेको छु । वर्क आउट गरिरहेको छु । मलाई लाग्छ लकडाउन पछि हाम्रो क्याम्प फेरि सुरुहुन्छ । त्यसैमा ब्यस्त हुन्छु । अब आउने खेलको लागि तयार हुन्छु ।

अनन्त तामाङ (डिफेन्डर)

लकडाउनपछि विश्वकप छनोट सुरु हुने भएकाले अहिले मानसिक रुपमा त्यसैको तयारी रहेको छु । पहिले भईसकेको खेल हेरिरहेको छु । आफ्नो गल्ति र राम्रो कहाँ भईरहेको छ भनेर आफै जानकारी लिईरहेको छु ।
लकडाउनपछि अभ्यासमै व्यस्त हुन्छु । सबै खेल ‘होम’ मैदानमा हुने भएकाले शारिरीक र मानसिक रुपमा तयार भएर आफ्नो टोलीलाई जति सक्दो राम्रो नतिजा दिने तयारीमा छु ।

सावित्रा भण्डारी (स्ट्राइकर)

लकडाउनपछि नियमित ट्रेनिङ छ । आफ्नो साथीहरुसँग तयारी गर्न पाएको छैन । सुरुमा अभ्यासलाई टिम साथीसँगै निरन्तरता दिन चाहन्छु ।

सम्भव भएसम्म राष्ट्रिय टिमका खेलाडीसँग तयारी गर्न पाए अझै खुसी भईन्छ र गरिन्थ्यो पनि । टिमसँग पहिलेको जसरी तयारी गर्न गर्ने मेरो इच्छा छ ।

एन्जिला तुम्बाप्पो सुब्बा (गोलरक्षक)

लकडाउन खुलेपछि घर जान मन छ । देशको कर्मचारी भएपछि अफिसबाट स्विकृत हुन पर्यो । विदा स्विकृत भए घर जान्छु । विदा स्वीकृत भएन भने यहि बसेर अभ्यास गर्छु । तर, पहिले घरनै जाने निर्णय लिएको छु ।

रवि पासवान (मिडफिल्डर, विंगर)

लकडाउन खुलेपछि सुरुमा त काठमाडौं जान पर्याे । अनि मैदानमा अभ्यास नपाएको धेरै भएको छ । पहिले जस्तो नियमित एक्सेसाईज अहिले नभएकाले त्यसैमा ध्यान दिन्छु ।

विश्वकप छनोटको लागि तयारी गर्छु । फिटनेशलाई प्रमुख ध्यानमा दिन्छु ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP