• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
स्टोक्सका सौतेनी बुवाले दुई बच्चाको हत्या गरेको खुलासा
खेलपाटी संवाददाता
बुधबार, असोज १, २०७६ खेलपाटी संवाददाता
स्टोक्सका सौतेनी बुवाले दुई बच्चाको हत्या गरेको खुलासा

एजेन्सी । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सका सौतेनी बुवाले स्टोक्सका दाई र बहिनिलाई मारेको खुलासा भएको छ । इन्ग्लिश पत्रिका द सनले इंग्ल्याण्डका विश्वकप स्टार स्टोक्सको परिवारबारे यस्तो खुलासा गरेको हो ।

इंग्ल्याण्डको चर्चित पत्रिका द सनले स्टोक्सका सौतेनी बुवा रिचार्ड डनले उनि जन्मनु अघि न्युजिल्याण्डमा सौतनी दाई र दिदिको हत्या गरेको समाचार प्रकाशित गरेको छ ।

पत्रिकाको अनुसार स्टोक्सका आमा डेब स्टोक्सले अहिलेका पति जेर्राड स्टोक्ससँग सम्बन्ध बनाएपछि रिचार्ड डनले आफ्ना दुई बच्चाको हत्या गरेका थिए ।

 Ben Stokes' half-siblings Tracey and Andrew's final resting place

स्टोक्स जन्मनु भन्दा ३ वर्ष अगाडी रिचार्डले ८ वर्षका ट्रेसी र ४ वर्षका एन्ड्रयुको हत्या गरेको पत्रिकाले जनाएको छ । पत्रिकाले भने स्टोक्सको सौतेनी बुवाको छोरी जोकी डनसँग पुष्टि गराउदै समचार लेखेको छ ।

'रिचार्ड डन र आमाबीच विवाद भएका कारण अलग बस्नु भएको थियो । अप्रिल १९८८ मा डनले आठ वर्षको छोरी ट्रेसी र चार वर्षको छोरा एन्ड्रयुलाई गोली प्रहार गरेका थिए । मेरा बुवाले यस्तो गर्न सक्छन् भन्ने विश्वास नै लाग्दैन थियो,' ४९ वर्षे डनले भनिन्, 'यो धेरै डरलाग्दो छ । डेब यस घटना पछि निकै चोट बोकेको हुनुपर्छ । 'मलाई उनको अर्को छोरा पनि छ भन्ने थाहा नै थिएन जो इंग्ल्यान्डका स्टार क्रिकेटर रहेछन् ।'

त्यस घटनापछि स्टोक्सकी आमा डेबले रग्बी खेलाडी तथा प्रशिक्षक समेत रहेका जेर्राड स्टोक्ससँग बिबाह गरेका थिए । र, उनीहरु इंग्ल्याण्ड बसाई सरेका थिए । जतिबेला स्टोक्स १२ वर्षका थिए ।

 Jacqui shares 'newspaper cuttings about what Dad did' as she talks about it for the first time

यता, सनमा उक्त समचार आएपछि स्टोक्सले भने आपत्ति जनाएका छन् । मंगलबार स्टोक्सले एक विज्ञप्ति निकाल्दै पत्रिकालाई गैर जिम्मेवारको संज्ञा दिएका छन् ।

'पत्रिकाले आफ्नो संवाददातालाई मेरो पूर्व घर न्युजिल्याण्ड पठाएर हाम्रो परिवारको गोपनीयता माथि आक्रमण गरेको छ । तीन दशक अघि भएको घटनालाई हामीलाई भुल्न वर्षौं लागेको थियो तर यस पत्रिकाले त्यो घाउलाई खोतलिरहेको छ।' स्टोक्सले भनेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP