काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले टेष्ट राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कोलम्बोमा नेपालले बंगलादेशलाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो ।
नेपालको ब्याटिङ तस्बिरमा हेर्नुहोस् ।
तस्विर : रमण सिवाकोटी






















