• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
श्रीलंकाको जित, मालिंगाको कीर्तिमानै कीर्तिमान !
खेलपाटी संवाददाता
शनिबार, भदौ २१, २०७६ खेलपाटी संवाददाता
श्रीलंकाको जित, मालिंगाको कीर्तिमानै कीर्तिमान !

एजेन्सी । बलर लासिथ मालिंगाले कीर्तिमानी प्रदर्शन गरेपछि श्रीलंकाले न्युजिल्याण्डविरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा घरेलु टिम श्रीलंकाले न्युजिल्याण्डलाई ३७ रनले हराएको हो । अन्तिम खेल जितेपनि श्रीलंकाले तीन खेलको सिरिज २-१ ले गुमाएको छ ।

श्रीलंकाले दिएको १२६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १६ ओभरमा ८८ रन जोड्दा अलआउट भयो । न्युजिल्याण्डको लागि कप्तान टिम साउथीले अविजित २८ रन जोडे । यस्तै मिचेल स्टाननरले १६ तथा कोलिन मुन्रोले १२ रन बनायो ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न मालिंगाले ह्याट्रिकसहित ५ विकेट लिए । ह्याट्रिकसहित ५ विकेट लिएसँगै मालिंगा टी-ट्वान्टीमा धेरै कीर्तिमान बनाए ।

न्युजिल्याण्डविरुद्ध उनले तेस्रो ओभरको चार बलमा ४ विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए ।

ओभरको तेस्रो बलमा कोलिन मुन्रोलाई बोल्ड गरेका मालिंगाले चौथो बलमा हामिश रुथरफोर्डलाई एलबिडब्लुको शिकार बनाए ।  पाँचौ बलमा कोलिन डी ग्राण्डहोमलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरेका मालिंगा छैठौं बलमा रोस टेलरलाई एलबिडब्लुको शिकार बनाउदैं ४ बलमा ४ विकेट लिने खेलाडीको कीर्तिमान बनाए ।

मालिंगाले दोस्रो पटक ४ बलमा ४ विकेट लिएका हुन् । योसँगै मालिंगा टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई ह्याट्रिक लिने पहिलो खेलाडी बने । यस्तै टी-ट्वान्टी अन्तराष्ट्रियमा १०० विकेट लिने पहिलो खेलाडी समेत बने ।

त्यस्तै मालिंगाले अन्तराष्ट्रिय क्रिकेटमा पाँच ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।

यसअघि श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । श्रीलंकाका लागि दनुशा गुनाथिलाकाले ३० तथा निरोशन डीक्वेलाले २४ रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननर र ओड अस्टलले ३/३ विकेट लिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP