• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
श्रीलंकाविरुद्ध चमत्कारी प्रदर्शनको अपेक्षा
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २०, २०७६ खेलपाटी संवाददाता
श्रीलंकाविरुद्ध चमत्कारी प्रदर्शनको अपेक्षा

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले भोलि (शुक्रबार) आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

नेपाल र घरेलु टिम श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान १०:१५ मा सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । किनकि घरेलु मैदान र समर्थकको साथ पाउने श्रीलंका पनि सुखद सुरुवात गर्न चाहन्छ ।

यू-१९ एसिया कपमा नेपालले टेष्ट राष्ट्रलाई हराएको इतिहास छ । सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई समूह चरणको १९ रनले हराएको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।

नेपालले श्रीलंकालाई भने हराउन सकेको छैन । तर, यस संस्करणको एसिया कपमा नेपाल श्रीलंकालाई शिकार बनाउन चाहन्छ । नेपाल चमत्कारी प्रदर्शनको योजनामा हुनेछ । 

राष्ट्रिय टोलीका मुख्य सदस्य रहेको रोहित कुमार पौडेलको कप्तानीमा नेपाल श्रीलंकाविरुद्ध मैदान उत्रने छ । सिनियर टोलीको अनुभवी रोहित यू-१९ टोलीबाट राष्ट्रका लागि योगदान दिन चाहन्छ । त्यसका लागि नेपाल सुखद नतिजाको खोजीमा हुनेछ । 

'सिनियर टिमबाट खेलेको अनुभव उत्कृष्ट छ र म यू-१९ एसिया कपमा देशको लागि योगदान गर्न खोजिरहेको छु,' कप्तान रोहितले भनेका छन् ।

हेड टु हेड कस्तो ?

नेपाल र श्रीलंकाबीचको पछिल्लो हेड टु हेड नतिजामा घरेलु टिम बलियो देखिएको छ ।

यू-१९ एसिया कपको पछिल्लो ५ खेलमा नेपालले श्रीलंकालाई हराउँन सकेको छैन । यद्दपी नेपाल श्रीलंकासँगको अन्तिम भेटमा मात्र १ रनले पराजित भएको थियो ।

सन् २०१६ को एसिया कपमा श्रीलंकाले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा २ सय २६ रन बनाउँदा अल आउट भएको थियो । सो खेलमा कप्तान दिपेन्द्र सिंह ऐरीले ९० रनको सर्वाधिक अर्धशतकीय इनिङस खेलेका थिए । यस्तै अविनास कर्णले ४० तथा आदील खान ३९ र प्रकास केसीले १४ रन बनाएका थिए ।

यस्तै सन् २०१६ को यू-१९ विश्वकपमा नेपालले श्रीलंकासँग ६५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको नेपाल ४२ ओभर १ बलमा १ सय ६५ रनमा समेटिन पुग्यो ।

सन् २०१२ को यू-१९ विश्वकपमा नेपालले ८ विकेटको हार व्यहोरेको थियो  । पहिले ब्याटिङ गरेको नेपालले २७ ओभर ३ बलमा ७९ रनमा अलआउट भयो । नेपालका लागि सुबास खकुरेलले सर्वाधिक २२ र  राजेस पुलामी मगरले १६ रन बनाएका थिए । नेपालले दिएको लक्ष्य श्रीलंकाले २० ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

सन् २००८ को यू-१९ विश्वकपमा पनि नेपाल ६१ रनले पराजित भएको थियो । २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभर ५ बलमा १ सय ७५ रनमा समेटियो ।

यस्तै सन् २००० को यू-१९ विश्वकपमा नेपाल ९ विकेटले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८९ रन जोड्दा अलआउट भएको थियो । नेपालले दिएको ल्क्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP