• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एसीसीको साधारण सभामा प्याकुरेल प्रतिनिधि !
खेलपाटी संवाददाता
मंगलबार, भदौ १७, २०७६ खेलपाटी संवाददाता
एसीसीको साधारण सभामा प्याकुरेल प्रतिनिधि !

एजेन्सी । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले बार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ क्यानको निर्वाचित कमिटिलाई प्रतिनिधित्व गराएको छ । थाईल्याण्डको बैंककमा आज (सोमबार) भएको बार्षिक साधारण सभामा एसीसीले क्यानको निर्वाचित कमिटिका प्रतिनिधिलाई प्रतिनिधित्व गराएको हो ।

नेपालको प्रतिनिधित्व गर्दै निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेल एसीसीको बैठकमा सहभागी भएका छन् । एसीसीको बार्षिक साधारण सभा थाईल्याण्डको राजधानी बैंककमा सोमबार बसेको छ । बैठकमा एसीयाका प्रत्येक देशका क्रिकेट संघका प्रतिनिधि सहभागी छन् ।

नेपालबाट भने निर्वाचित क्यानका प्रतिनिधि सहभागी भएका हुन् । निर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्दले बैठकमा सहभागी हुन आफुहरुलाई पत्र आएको खेलपाटीसंग बताए । ‘अध्यक्ष र महासचिव सहभागी हुनु भनेर पत्र आएको थियो । तर अन्तिम समयमा म जान भ्याईन । महासचिव सहभागी हुनु भएको छ ।’ उनले भने । यसअघि समेत श्रीलंकाको कोलम्बोमा भएको एसीसीको साधारण सभामा अध्यक्ष र महासचिवको हैसियतमा चन्द र प्याकुरेल सहभागी भएका थिए ।

यसअघिको बैठकमा समेत एसीसीले परिवेक्षकको रुपमा चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित कमिटिलाई सहभागी गराएको थियो । पाकिस्तानमा भएको सो बैठकमा समेत निलम्बित क्यानका महासचिव प्याकुरेलनै सहभागीता जनाएका थिए । अवैधानिक चुनाव र सरकारी हस्तक्षपको कारण देखाउँदै अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो ।

तर निलम्बन जारी रहेको अवस्थामा एसीसीले आफ्नो साधारण सभामा सोही निलम्बित कमिटिलाई प्रतिनिधित्व गराउँदै आएको छ । एसीसीले निर्वाचित भनिएको क्यानलाई साधारण सभामा सहभागी गराउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । ‘प्रस्तुत घटनालाई एसीसीले निर्वाचित कमिटिलाई महत्व दिएको रुपमा अर्थ लगाउन सकिन्छ ।’ क्रिकेट विवादबारे जानकार एक अधिकारीले खेलपाटीसंग भने ।

आईसीसीको निलम्बनमा रहेको नेपाली क्रिकेटको विवाद अहिले समाधान उन्मुख देखिएको छ । आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले जिल्ला निर्वाचन सकेर प्रदेशको निर्वाचनलाई समेत अन्तिम चरणमा पु¥याएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP