शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
दिल्लालाई जित्नैपर्ने दबाब

दिल्लालाई जित्नैपर्ने दबाब

इन्डियन प्रिमियर लिग (आइपिएल) ५ टोली नकआउट दौडबाट बाहिरिएका छन् भने ३ टोली प्लेअफमा पुगेका छन्। मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स शीर्ष चारका दावेदार हुन्। यी दुईबीचको खेल बुधबार हुँदैछ। 

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
धोनीको टी–२० मा ३५० छक्का पूरा

धोनीको टी–२० मा ३५० छक्का पूरा

राजस्थान रोयल्सले यो सिजनको आइपिएलमा जितका साथ समाप्त गरेको छ। चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन बनाए।

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली

साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली

आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्किने भएको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
अन्तिम खेलमा नेपालको फराकिलो हार

अन्तिम खेलमा नेपालको फराकिलो हार

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित

बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित

सातौं नम्बरदेखि तलका सबै ब्याटरले कम्तिमा एक छक्का प्रहार गरे। अन्तिम ओभरमा ध्रुव पराशरले संयम देखाए भने हैदर अलीले दोस्रो अन्तिम बलमा विजयी रन बनाए।

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
नेपालको विशाल जित

नेपालको विशाल जित

दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित निकालेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
दीपेन्द्र र भीमको शतक

दीपेन्द्र र भीमको शतक

दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई३३६ रनको विशाल लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
‘पार्टनर इन द म्याच’

‘पार्टनर इन द म्याच’

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको आइसिसी महिला विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ पहिलो खेलमा यो ‘पार्टनर इन द म्याच’ देखिएको हो। ग्लोबल छनोटमा स्थान पक्का गर्न नेपाली टोली यो खेल जित्नैपर्ने दबाबमा थियो। यस्तो दबाबको क्षणमा कप्तान इन्दुले संयमित इनिङ्स खेल्दै ३० रन बनाइन् र नेपाललाई पाँच विकेटको जित दिलाइन्। तर, जब‘प्लेयर अफ द म्याच’ लिने क्षण आयो, उनले त्यो ट्रफी मनीषाको हातमा राखिदिइन्। 

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा

नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा

नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
नेपालले टस जित्यो

नेपालले टस जित्यो

एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
नेपाललाई जित्नैपर्ने दबाब

नेपाललाई जित्नैपर्ने दबाब

एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (युएई)लाई चुनौती प्रस्तुत गर्दैछ।

By खेलपाटी संवाददातासोमबार, जेठ ६, २०८२
Read more →
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब

थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब

थाइल्यान्ड एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। एसिया छनोटको ‘सुपर थ्री’मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले आफ्नो स्थान सुरक्षित गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, जेठ ५, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 65 of 1258Next