ललितपुर र मकवानपुरको विजयी सुरुआत
ललितपुर र मकवानपुर जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा विजयी सुरुआत गरेका छन्।
ललितपुर र मकवानपुर जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा विजयी सुरुआत गरेका छन्।
रचिन रवीन्द्रको सानदार शतकसँगै न्युजिल्यान्ड आइसिसी च्याम्पियन ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइसिसी च्याम्पियन्स ट्रफीमा आइतबार भारत र पाकिस्तान आमनेसामने हुनेछन्।
भक्तपुर जिल्ला प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए) ले जितेको छ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।
युगान्डा भ्रमणका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ।
कुशल मेन्डिसको शतकीय इनिङ्ससँगै श्रीलंकाले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखला जितेको छ। शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियालाई १७४ रनले हराएको हो। श्रीलंकाले पहिलो खेल ४९ रनले जितेको थियो।
टोलीका स्टार ब्याटर विराट कोहलीलाई पुन: कप्तानी जिम्मेवारीमा फर्काइने अड्कलबाजी गरिएको थियो, तर त्यस्तो भएन। बैंगलोरले बिहीबार रजतलाई उक्त जिम्मेवारी दियो।
रजत पाटीदारले इन्डिन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गर्ने भएका छन्।
भारतले तेस्रो एकदिवसीयमा इङ्ल्यान्डलाई १४२ रनको ठूलो अन्तरले पराजित गरेको छ।
अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन्।