आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित

एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित

न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप महिला भलिबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
नन्दनले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

नन्दनले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

मध्यम गतिका बलर नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हारेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
बसीर र नन्दन यादवलाई मौका

बसीर र नन्दन यादवलाई मौका

अलराउन्डर बसीर अहमद र बलर नन्दन यादवले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा सुरुआती ११ मा स्थान पाएका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
सोमपाल र गुल्सन घाइते

सोमपाल र गुल्सन घाइते

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
नेदरल्यान्ड्सलाई नेपालको चुनौती

नेदरल्यान्ड्सलाई नेपालको चुनौती

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले मंगलबार अन्तिम खेलमा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्ससामू चुनौती प्रस्तुत गर्दैछ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
मधेशको जितमा परिमार्जनको अर्धशतक

मधेशको जितमा परिमार्जनको अर्धशतक

परिमार्जन यादवको अर्धशतकसँगै मधेश प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २७, २०८२
Read more →
शीर्ष स्थानमा उक्लियो बागमती

शीर्ष स्थानमा उक्लियो बागमती

सुशील साउदको घातक बलिङसँगै बागमती प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिगताको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २७, २०८२
Read more →
ह्याट्रिक जित निकाल्न चुक्यो नेपाल

ह्याट्रिक जित निकाल्न चुक्यो नेपाल

अन्तिम ओभरमा दुई विकेट गुमाएपछि नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा ह्याट्रिक जित निकाल्न चुकेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २७, २०८२
Read more →
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन

दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन

एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने उनी पाँचौं नेपाली खेलाडी हुन्। यसअघि कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख र कुशल भुर्तेल तथा मध्यक्रमका आरिफ शेखले यो उपलब्धि हासिल गरिसकेका छन्।

By खेलपाटी संवाददाताआइतबार, जेठ २६, २०८२
Read more →
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ

सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ

लेग स्पिनर सन्दीप लामिछानेले चौथोपल्ट करिअरकै खराब बलिङ गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, जेठ २६, २०८२
Read more →
स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य

स्टकल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य

कप्तान रिची बेरिङ्टन र म्याथ्यू क्रसको शतकीय साझेदारीसँगै नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ मा ३२४ रनको विशाल लक्ष्य पाएको छ। 

By खेलपाटी संवाददाताआइतबार, जेठ २६, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 31 of 1230Next