राष्ट्रिय टोलीमा अनिलको पुनरागमन
राष्ट्रिय टोलीमा अनिलको पुनरागमन
राष्ट्रिय टोलीमा अनिलको पुनरागमन
अपराजित यात्रा पूरा गर्दै नेपालले अन्ततः भारत र श्रीलंकामा हुने २०२६ को टी–२० विश्वकपमा स्थान पक्का गरेको छ।
नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ।
नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सामोआविरुद्ध २१२ रनको विशाल योगफल खडा गरेको छ।
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा एक मात्रै अपराजित टोली नेपाल सुपर सिक्स चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा छ।
जापानलाई आठ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) भारत र श्रीलंकामा हुने २०२६ को पुरुष टी–२० विश्वकपको लागि छनोट भएको छ।
न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसन आगामी आईपीएल २०२६ मा लखनऊ सुपर जायन्ट्स (एलएसजी) का रणनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।
नेपालले आईसीसी टी–२० विश्वकप २०२६ मा स्थान सुनिश्चित गरिसकेको। एसिया तथा ईस्ट एसिया प्यासिफिक क्वालिफायर्स सुपर ६ मा शीर्ष तीनमा स्थान पक्का गरे।
कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशनकुमार झाको उस्तै उत्कृष्ट बलिङसँगै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक पुगेको छ।
तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल
यूएईमाथि सहज जित हात पार्दै घरेलु टोली ओमानले आईसीसी टी–२० विश्वकपमा आफ्नो स्थान लगभग पक्का गरेको छ।