दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ को उपाधि जितेको छ।
अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ को उपाधि जितेको छ।
बागमतीलाई पराजित गर्दै मधेश प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
उनी वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने । त्यति मात्रै होइन गत वर्ष अमेरिकामा लिग–२ अन्तर्गतको सिरिजमा स्कटल्यान्डविरुद्धको खेलमा पनि आरिफले संकटको घडीमा अर्धशतक प्रहार गरेर टोलीलाई जितमा डोर्याए।
मधेश प्रदेशका रुपेश सिंहले पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
क्रिकेट क्यानाडाले श्रीलंकासँग विश्वकप जितेका प्रशिक्षक डेभ वाट्मोरलाई नियुक्त गर्न खोजेको थियो। उनले नेपाली राष्ट्रिय टिमको जिम्मेवारी पनि सहालिसकेका छन्। तर, उनले क्यानाडा क्रिकेटको अवस्था देखेर प्रस्ताव अस्वीकार गरे। हालै उनी मलेसियाको क्रिकेट निर्देशक बनेका छन्।
दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल खेलको दोस्रो दिन बिहीबार १४ विकेट झरेको छ।
नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ।
द माइटी साँगाचोक क्लब क्लब र मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित दर्ता गरेका छन्।
विजय बोहराको अलराउन्ड प्रदर्शनसँगै कर्णाली प्रदेशले तेस्रो जित निकाल्दै यु–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सक्काएको छ।
प्राय: सबैले भन्छन्– सपना पूरा गर्न देश पार गर्नुपर्छ। तर, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्य गतिका बलर नन्दन यादवले अहिले देखाएका छन्– कहिलेकाहीँ सपना साकार पार्न घर फर्कनुपर्छ !
कप्तान रुबिना क्षेत्री बेलबासेको शतकीय इनिङ्सप्रेरित झापाले कोशी वुमन्स क्रिकेट टी–२० सिरिजमा मोरङमाथि फराकिलो जित दर्ता गरेको छ।