बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

बिहिबार, कार्तिक १४, २०८२खेलपाटी संवाददाता
नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ
Classic Tech Internet Ad

काठमाडौं। आईसीसी विश्वकप लिग–२ को यो चरण नेपालका लागि आत्मविश्वास पुनःस्थापित गर्ने निर्णायक मोड बनेको छ।

लगातार अस्थिर प्रदर्शनका कारण अंकतालिकाको अन्तिम स्थानतिर पुगेको नेपाली टोली अहिले संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय शृंखलामा व्यस्त छ।

१७ खेलमा पाँच जित मात्र हात पारेको नेपालका लागि यो शृंखला जितको लय पुनः हासिल गर्ने अवसर हो। यद्यपि, प्रदर्शनको दृष्टिले संघर्षरत युएई पनि समान अवस्थामा छ। १७ खेलमा १४ हार बेहोरेको टोली आफ्नै मैदानमा सान्त्वनाको खोजीमा हुनेछ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा बिहीबार बिहान ११:१५ बजे हुने खेल अंकका लागि होइन, मनोबलका लागि पनि उतिकै महत्त्वपूर्ण हुनेछ। कप्तान रोहितकुमार पौडेल नेतृत्वमा नेपाल र राहुल चोपडाको कप्तानीमा युएई मैदान उत्रिँदैछन्।

नेपालका लागि पछिल्ला केही महत्त्वपूर्ण तथ्य उत्साहजनक छन्। युएईसँगका पछिल्ला पाँच भिडन्त सबैमा नेपाल विजयी रह्यो। त्यसैले मानसिक रुपमा नेपाल बलियो अवस्थामा छ। तर, दुबईमै भने नेपालको रेकर्ड युएईको पक्षमा छ। चारमध्ये तीन खेल युएईले जितेको तथ्य घरेलु फाइदाको सूचक हो।

नेपालका लागि आजको खेल रणनीतिक सन्तुलनको परीक्षा हुनेछ। बलिङतर्फ सन्दीप लामिछानेको धारिलो स्पेल र ब्याटिङमा आसिफ शेख वा कुशल भुर्तेलको ठोस सुरुआतले नतिजा निर्धारण गर्न सक्छ।

युएईका लागि भने युवा बलर र शीर्षक्रमका ब्याटरहरूको योगदान निर्णायक बन्ने अपेक्षा गरिएको छ। दुवै टोलीले लिग–२ मा आफ्नो एकदिवसीय मान्यता जोगाउन संघर्ष गरिरहेका बेला दुबईको मैदानमा हुने यो भिडन्त परम्परागत प्रतिस्पर्धाभन्दा बढी अस्तित्वको लडाइँ बन्नेछ।

‍

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

इरसमसले काठमान्डु गोर्खाजबाट खेल्ने

कुशलको वरीयता १० स्थान तल खस्कियो

कुशलको वरीयता १० स्थान तल खस्कियो

काठमान्डु गोर्खाजमा रिकार्डो

काठमान्डु गोर्खाजमा रिकार्डो

Bajaj Pulsar Motorcycle Ad
म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

नेपाल भर्सेस युएई : अस्तित्वको लडाइँ

न्युक्यासलको विवादास्पद गोल

न्युक्यासलको विवादास्पद गोल

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

चेल्सीलाई सिजनको पाँचौं रातो कार्ड

सिटीको पुनरागमन

सिटीको पुनरागमन

आर्सनलको कीर्तिमानी प्रदर्शन

आर्सनलको कीर्तिमानी प्रदर्शन

संकटपूर्ण अवस्थामा लिभरपुल

संकटपूर्ण अवस्थामा लिभरपुल