टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
यसलाई अझ रोचक बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलको अवस्था परिवर्तन गर्ने भएको छ। आइसिसीले २०२७-२९ विश्व टेस्ट च्याम्पियनसिप चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेल गर्ने तयारी गरेको छ।















