शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपालको लगातार तेस्रो हार

शनिबार, कार्तिक १६, २०८२खेलपाटी संवाददाता
नेपालको लगातार तेस्रो हार
Classic Tech Internet Ad

काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएई भ्रमणमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

शनिबार भएको तेस्रो खेलमा अमेरिकाले नेपाललाई ४ विकेटले पराजित गरेको हो। योसँगै शीर्ष स्थानको अमेरिकाले २३ खेलबाट ३४ अंक पुर्‍याएको छ। १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा यथावत छ।

नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले अन्तिम ६ बल बाँकी रहँदा ६ विकेट गुमाएर २७३ रन बनायो।

अमेरिकालाई जित दिलान शैताजा मुक्कामल्लले सर्वाधिक ७५ रन बनाए। १०१ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे।

उनी र मिलिन्द कुमारले चौथो विकेटका लागि १२३ रनको विशाल साझेदारी गरेका थिए। उक्त साझेदारी नै नेपालको हारको कारण बन्यो।

मिलिन्दले भने ६६ बलमा ७ चौका र १ छक्कासहित ७० रन बनाए। सायन जाँहागिर ३६, शुभम रञ्जने १९ र समीत पटेल १६ रनमा आएट भए।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५३ रन खर्चिए।

उनीबाहेक नन्दन यादव, करण केसी र गुलशनकुमार झाले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। ६७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे।

करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रनको इनिङ्स खेले।

ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहितकुमार पौडेल ३६ रनमा आउट भए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

एरिका सम्मानित

एरिका सम्मानित

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक