• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बागमती प्रदेशविरुद्ध मयनको शतक
बागमती प्रदेशविरुद्ध मयनको शतक मधेस प्रदेशका ओपनर मयन यादवले जय ट्रफी इलिट कपमा शतक प्रहार गरेका छन्। जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा बागमती प्रदेशविरुद्ध उनले शतक प्रहार गरेका हुन्।
आर्मीलाई पछ्याउँदै पुलिस
आर्मीलाई पछ्याउँदै पुलिस नेपाल आर्मी क्लबले जय शाह ट्रफी इलिट कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पछ्याइरहेको छ।
मधेससँग बागमती ६८ रनले पछि
मधेससँग बागमती ६८ रनले पछि जय शाह इलिट कप क्रिकेट प्रतियोगिताको पहिलो दिन बागमती मधेस प्रदेशसँग ६८ रनले पछाडि परेको छ। 
अष्ट्रेलियालाई बोर्डर-गावस्कर ट्रफी 
अष्ट्रेलियालाई बोर्डर-गावस्कर ट्रफी  अष्ट्रेलियाले जितका लागि १ सय ६२ रनको लक्ष्य प्राप्त गरेको थियो । जसलाई उसले तेस्रो दिनको दोस्रो सेसनमा पुरा गर्यो । 
पूजाको कप्तानीमा यु-१९ महिला विश्वकप खेल्ने टाेली घाेषणा
पूजाको कप्तानीमा यु-१९ महिला विश्वकप खेल्ने टाेली घाेषणा पूजा महतोको कप्तानीमा नेपालले एसिसी यु-१९ महिला विश्वकप खेल्ने भएकाे छ।
विवाह बन्धनमा बाँधिए आसिफ
विवाह बन्धनमा बाँधिए आसिफ नेपाली राष्ट्रिय टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख विवाह बन्धनमा बाँधिएका छन्। नेपाली राष्ट्रिय टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख विवाह बन्धनमा बाँधिएका छन्।
मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट पुस २२ देखि
मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट पुस २२ देखि मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस चौथो हप्ताबाट सुरु हुने भएको छ। मधेश प्रदेश क्रिकेट संघले शनिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। 
अस्ट्रेलियाविरुद्ध भारतलाई अग्रता
अस्ट्रेलियाविरुद्ध भारतलाई अग्रता बोर्डर–गावस्कर ट्रफीको पाँचौं टेस्टमा भारतले घरेलु टोली अस्ट्रेलियासँग १४५ रनको अग्रता लिएको छ।
रोहित भन्छन्, ‘दुई सन्तानका पिता हुँ,  के गर्ने के नगर्ने मलाई थाहा छ’
रोहित भन्छन्, ‘दुई सन्तानका पिता हुँ, के गर्ने के नगर्ने मलाई थाहा छ’ भारत र अस्ट्रेलियाबीच सिड्नीमा भइरहेको पाँचौं टेस्टमा रोहित शर्मा खेलिरहेका छैनन्। उनी प्लेइङ इलेभेनमा नभएपछि धेरै प्रश्न उठेका छन्।
बुमराहलाई ‘साइड स्ट्रेन’, टोलीको कप्तानी गर्दै कोहली
बुमराहलाई ‘साइड स्ट्रेन’, टोलीको कप्तानी गर्दै कोहली भारतीय कप्तान जसप्रित बुमराह शनिबार सिड्नी टेस्टको दोस्रो दिनको खेल छाडेर मैदान बाहिर निस्किएका छन्। 
हरिशंकरको कप्तानीमा जय ट्रफी खेल्ने मधेशको टोली घोषणा
हरिशंकरको कप्तानीमा जय ट्रफी खेल्ने मधेशको टोली घोषणा मधेस प्रदेशले हरिशंकर साहको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ।
बुमराह र कोन्स्टासबीच चर्काचर्की
बुमराह र कोन्स्टासबीच चर्काचर्की बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन भारतीय कप्तान जसप्रित बुमराह र अस्ट्रलियाका युवा ओपनर साम कोन्स्टासबीच चर्काचर्की भएको छ।
भारतसँग अस्ट्रेलिया १७६ रनले पछि
भारतसँग अस्ट्रेलिया १७६ रनले पछि बोर्डर–गावस्कर ट्रफीअन्तर्गत पाँचौं टेस्टको पहिलो दिन घरेलु टोली अस्ट्रेलिया १७६ रनले पछि परेको छ। पहिलो इनिङ्समा भारत १८५ रनमा अलआउट भएको छ।
सम्भवतः रोहितको मेलबर्न टेस्ट नै अन्तिम !
सम्भवतः रोहितको मेलबर्न टेस्ट नै अन्तिम ! भारतका पूर्व क्रिकेटर सुनील गावस्कर र रवि शास्त्रीले बक्सिङ डे टेस्ट सम्भवतः रोहित शर्माको अन्तिम टेस्ट भएको बताएका छन्।
१८५ मै अलआउट भयो भारत
१८५ मै अलआउट भयो भारत अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा खराब सुरुआत (१७/२) पछि भारतले पुनरागमनको बाटो समातेको थियो।
आरिफको कप्तानीमा पुलिसले जय ट्रफी खेल्ने
आरिफको कप्तानीमा पुलिसले जय ट्रफी खेल्ने नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ।
First Prev 26 27 28 29 30 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP