बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

बुधबार, १९ कार्तिक २०८२खेलपाटी संवाददाता
नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’
Loading ad...
mustang rice ad

काठमाडौं। पेसर बलर नटराजन साह काठमाडौं गोर्खाजका ‘आइकोनिक खेलाडी’ बनेका छन्।

बुधबार मुलपानीस्थित वान डे क्रिकेट एकेडेमीमा सम्पन्न ‘ट्यालेन्ट हन्ट’ मार्फत नटराजनलाई गोर्खाजले आइकोनिक खेलाडीको रूपमा छनोट गरेको हो।

झन्डै एक हजार खेलाडीले सहभागिता जनाएको उक्त ट्यालेन्ट हन्टबाट काठमाडौं गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो। तीमध्येबाट नटराजन उत्कृष्ट प्रदर्शन गर्दै आइकोनिक खेलाडी बनेका हुन्।

गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने नटराजनले आइकोनिक खेलाडीका रूपमा १ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। उनी विगतमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका थिए। नटराजनलाई प्रशिक्षक शाही, गोर्खाजका ब्रान्ड एम्बासडर एवं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ र वागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले संयुक्त रूपमा जर्सी प्रदान गर्दै सम्मान गरेका थिए।

दोस्रो चरणमा छनोट भएका ६० खेलाडीमध्ये गोर्खाजले नटराजनसहित १७ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेको छ। आइकोनिक बाहेक ५ खेलाडीलाई डेभलपमेन्ट टोलीमा राखिएको छ। जसमा अथर्व पौडेल, शार्दुल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामा छन्।

यी खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने र एनपीएल अवधिभर गोर्खाजसँगै प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले जनाए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने